पूर्ननिर्माणमा सहयोग

पूर्ननिर्माणमा सहयोग

मिति २०७३ वैशाख १९ गते अल्फाविटा हाउस काठमाण्डौंमा यस प्रतिष्ठानद्वारा अयोजित पूर्ननिर्माण सहयोग कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाको सिपापोखरे गाविसमा गत २०७२ वैशाख १२ र १९ गते विनासकारी भुकम्पबाट पूर्ण रुपमा ध्वस्त ९९८ घर निर्माणका कार्यका लागि यस प्रतिष्ठानले  पुर्ननिर्माण अभियान नेपाल (Mission Rebuilt Nepal) लाई रु.५,००,०००।- (अक्षरेपी पाँच लाख मात्र) को चेक हस्तान्तरण गरेको छ।

उक्त चेक रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठानका (RUGSAOF) का तर्फबाट प्रतिष्ठानका अध्यक्ष श्री गंगाप्रसाद ओलीज्यू ले  पुर्ननिर्माण अभियान नेपाल (Mission Rebuilt Nepal) का उपाध्यक्ष श्री युवराज शर्माज्यू लाई हस्तान्तरण गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares