Oli Foundation 2nd july 31



रुद्र–गौरी, श्री–अम्बीका ओली प्रतिष्ठान २०६८

प्रतिष्ठानको संस्थागत मूल्य र मापदण्ड

(Organisational norms and standards)

प्रतिष्ठानको रणनीति, धेय, उद्देश्य तथा निर्देशक सिद्धान्तहरु

ज्ञान र सीप तथा तीनको मौलिक र नविन प्रयोग समाजको उत्पादकत्व बढाउन तथा दिगो विकास हाँसिल गर्न विश्वभरिनै स्वीकार गरिएका महत्वपूर्ण पक्ष हुन । विगत र वर्तमानमा देखिएका आर्थिक, खाद्य तथा उर्जा संकट, वातावरणीय प्रकोप तथा तीनबाट निश्रित निरन्तरको पारस्पारिक द्वन्द्व अहिलेको समाजका लागि पेचिला चुनौतिहरु हुन । यो अवस्था सबै देश, सरकार, अर्थतन्त्र तथा अन्तत्वगत्वा मानव समाजकै लागि घातक हुने कुरालाई वेलैमा विचार गरी अघि बढ्न नसकेको खण्डमा हामीले निकट भविश्यमा विश्मयकारी परिस्थितिको सामना गर्नु पर्ने सम्भावना रहेको छ । यस्तो भयावह परिस्थितिको अन्त्यका लागि हरेक व्यत्तिफ् तथा संस्थाले आ–आपफ््नो स्थानबाट प्रयास गर्नु अनिवार्य छ । यही अनिवार्य जिम्मेवारीलाई मनन गरी यस प्रतिष्ठानले सामजिक र पारस्पारिक भावनाको अभिवृद्धिका लागि एउटा सानो तर महत्वपूर्ण प्रयास थाल्ने जमर्को गरेको छ ।

दीर्घकालीन सोचः

सामुहिक तथा सहयोगात्मक संस्कार भएको समुन्नत समाज निर्माण गर्ने

धेयः

व्यत्तिफ् तथा संस्थाले गरेका सकारात्मक र नविन प्रयत्नहरुलाई प्रश्रय दिदैं व्यत्तिफ्गत तथा संस्थागत तहमा भएका अनुकरणीय कार्यहरुको पहिचान र प्रवर्द्धनका लागि सम्मान तथा पुरस्कृत गर्ने र सामाजिक आर्थिक विकासका लागि समान अवधारणा भएका स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसस्थाहरुसंग समन्वायत्मक ढंगले त्रिफ्याशील रहने ।

उद्देश्यहरुः

समुदाय तथा जनस्तरमा भएका अभूतपूर्व परम्परागत ज्ञान, सीप र पद्धतिहरुलाई प्रोत्साहन तथा महत्व दिनु,
परम्परागत ज्ञान, सीप र पद्धतिको नविन प्रयोगबाट समाजको जीवनस्तर उकास्न हौसला प्रदान गर्नु ,
आधुनिक ज्ञानको दिगोपनका लागि गरिएका मौलिक अभ्यासलाई प्रेरित गर्नु, र
पारस्पारिक तथा सहयोगात्मक भावनाको विकास गर्दै व्यत्तिफ् तथा संस्थाहरुले समाजमा दिएको योगदानलाई मान्यता तथा प्रश्रय दिनु ।

निर्देशक सिद्धान्तहरु 

साभफ्दोरी/सहकार्य ः

राम्रो परिणाम हासिल गर्नका लागि साभफ्दोरी र सहकार्यमा काम गर्नुपर्छ भन्ने कुरामा ओली प्रतिष्ठान विश्वास गर्दछ, त्यसैले यसले आपफ््ना सम्पूर्ण त्रिफ्याकलापहरूलाई सोही अनुरुप मिलाउनेछ ।

लोकतान्त्रिक सिद्धान्तहरू:

लोकतान्त्रिक सिद्धान्तहरूको अनुसरण गर्दै ओली प्रतिष्ठानले संस्था, राज्य तथा समाजमा लोकतान्त्रिक मूल्य, मान्यता तथा अभ्यासलाई प्रवर्धन गर्नेछ ।

पारदर्शीता ः

पारदर्शीता सम्वन्धी मान्यतालाई आत्मसात् गर्दै ओली प्रतिष्ठानले आपफ् ूभित्र तथा राज्य, नागरिक समाज र निजी क्षेत्रका संस्थाहरूमा पारदर्शी तथा जबापफ्देही संस्कृति प्रवर्धन गर्नेछ ।

विविधता :

विविधतालाई नेपालको मौलिक स्वभावका रूपमा स्वीकार गर्दै ओली प्रतिष्ठानले विविधतापूर्ण समाजमा सौहार्द्रता र सह–अस्तित्व प्रवर्धन गर्न समावेशी मान्यतालाई स्वीकार गरिनेछ ।

न्यायपूर्ण समाज :

समानतापूर्ण तथा न्यायपूर्ण समाज सिर्जना गर्नका लागि ओली प्रतिष्ठानले विभिन्न वर्ग, जनजाति, लिङ्ग तथा भौगोलिक क्षेत्रका सम्पूर्ण जनताको अधिकार सुनिश्चित गर्न प्रोत्साहित गर्नेछ ।

कार्य संस्कृति :

सबै किसिमका सीप, पेशा तथा व्यवसायप्रति सम्मान प्रकट गर्ने वातावरण सिर्जना गरेर ‘काम नै पूजा हो’ भन्ने मान्यतालाई ओली प्रतिष्ठानले प्रवर्धन गर्नेछ ।

प्रतिष्ठानको संस्थागत संरचना

प्रतिष्ठानको संस्थागत संरचनामा निम्न प्रकारका अंगहरु रहनेछन । जसमा संरक्षक, साधारण सभा, कार्यसमिति तथा सल्लाहकार, निर्णायक मण्डल र अन्य समिति तथा उपसमितिहरु संचालन वा नेतृत्वदायी अंकका रुपमा रहने छन भने कार्यकारी प्रमुख र प्रशासन तथा लेखा, पुरस्कार तथा अभिलेखन र सामाजिक कार्य विभागहरु व्यवस्थापन अंगका रुपमा रहने छन । यस संरचना अनुसार संरक्षक र साधारण सभाले कार्यसमिति चयन गर्छ भने कार्यसमितिले सल्लाहकार समिति, पुरस्कार निर्णायक मण्डल, विभिन्न समिति र कार्यकारी निर्देशकको चयन गर्छ । दैनिक कार्य सञ्चालनका लागि कार्यकारी निर्देशकको अन्तरगत व्यवस्थापन संरचना स्थापित गरिएको छ । जसलाई तलको चित्रमा देखिइएको छ ।

सञ्चालन अङ्गहरूका भूमिका, जिम्मेवारी, अधिकार तथा जबापफ्देहीता

संरक्षक :

चयन विधि 

यस संस्थाको संस्थापक परिवारले बरिष्ठता र जेष्ठताका आधारमा संरक्षकको चयन गर्नेछन् ।

प्रमुख अधिकार र जिम्मेवारीहरु

विधानमा तोकिएबमोजिम कार्यसमितिका लागि प्रतिनिधिहरू चयन गर्नु;
संस्थालाई भौतिक, आर्थिक तथा नैतिक सहयोग जुटाउन पहल गर्नु,
सस्थाका कार्यत्रफ्महरूका लागि कार्यसमितिलाई मार्गनिर्देश गर्नु तथा सल्लाह दिनु;

साधारण सभा :

गठन विधि

यस संस्थामा चार किसिमका सदस्यहरू हुनेछन् – साधारण सदस्य, सस्थापक सदस्य, आजीवन सदस्य तथा मानार्थ सदस्य ,
मानार्थ सदस्य बाहेक साधारण सदस्य, संस्थापक सदस्य र आजीवन सदस्यहरुबाट संस्थाको साधारण सभा गठन हुनेछ ।
साधारण सभाका सबै सदस्यहरूलाई समान मतदान अधिकार हुनेछ ।

प्रमुख अधिकार र जिम्मेवारीहरु

विधानमा तोकिए बमोजिम कार्यसमितिका सदस्यहरु चयन गर्ने,
कार्यसमितिले पेश गरेका योजना, कार्यत्रफ्महरु तथा बजेट पारित गर्ने,
संस्थाका लागि आवश्यक नीति नियम निर्धारण गर्ने,
संस्थालाई भौतिक, आर्थिक तथा नैतिक सहयोग जुटाउन पहल गर्ने,
सस्थाका कार्यत्रफ्महरूका लागि कार्यसमितिलाई मार्गनिर्देश गर्ने,
कार्य समितिका कार्यहरू सुपरीवेक्षण गर्ने;
लेखापरीक्षक नियुत्तफ् गर्ने;

सल्लाहकार समिति :

छनोट विधि

सस्थाका कार्यहरुलाई विधागत रुपमा विभाजन गरिनेछ र विधागत प्रतिनिधित्व हुने गरी बढीमा ९ जनासम्मको सल्लाहाकार समिति हुनेछ,
कार्यसमितिले सल्लाहाकार समितिका सदस्यहरुको मनोनयन गर्नेछ,
सल्लाहाकार समितिको कार्याअवधि आवधिक हुनेछ,

प्रमुख भुमिका र जिम्मेवारीहरु

सल्लाकार समितिका पधाधिकारीहरुलाई आवश्यक लागेमा कार्यसमितिलाई समय समयमा सल्लाह र सुभफव दिने,
कार्यसमितिले आवश्यकता अनुसार माग गरेका समयमा विधागत सल्लाह दिने र सहयोग गर्ने,
संस्थाले सामाजिक कार्यको सिलसिलामा सचेतना जगाउने, सरोकारवालाहरुबीच छलपफ्ल आयोजना तथा पुरस्कार वितरण समारोह लगायतका सार्वजनिक कार्यत्रफ्महरुमा सहभागिता जनाउने,

कार्यसमिति :

गठन विधि

विधान अनुसार सरक्षक र साधारण सभाले चयन गरेको एक कार्यसमति हुनेछ,
समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्याक्ष र सातजना सदस्यहरू गरी ११ जना रहनेछन्;
संस्थाका निर्देशक कार्यसमितिमा आमन्त्रित सदस्य हुनेछन,
समितिको कार्यकाल दुई वर्षको हुनेछ,

प्रमुख भूमिका तथा जिम्मेवारीहरू

साधारण सभासमक्ष अनुमोदनका लागि विनियम, नीति, योजना, कार्यत्रफ्महरू तथा बजेट प्रस्तुत गर्ने;
साधारण सभाबाट अनुमोदित विनियमहरू, नीतिहरू, योजनाहरू, कार्यत्रफ्महरू तथा बजेट कार्यान्वयन गर्ने;
सल्लाहाकार समिति, अन्य समिति तथा उपसमितिहरू गठन गर्ने, तिनीहरुको कार्यक्षेत्र निर्धारण गर्ने र प्रभावकारी कार्य सञ्चालनका लागि सहयोग, समन्वय गर्ने;
पुरस्कार वितरणका लागि निर्णायक मण्डलको गठन गर्ने, तिनीहरुको कार्यक्षेत्र निर्धारण गर्ने र प्रभावकारी कार्य सञ्चालनका लागि सहयोग, समन्वय गर्ने;
संस्था सञ्चालनका लागि मार्गनिर्देश गर्ने, सुपरीवेक्षण गर्ने तथा सहजीकरण गर्ने;
संस्थाका लागि स्रोत संकलन, परिचालन तथा व्यवस्थापनको कार्य गर्ने,
संस्थाको कोष र सम्पतिको सुरक्षा गर्ने,
व्यवस्थापन संरचना तथा कर्मचारीहरूको पद सिर्जना गर्ने;
सस्थाका निर्देशक तथा कर्मचारीहरू नियुत्तफ् गर्ने;

निर्णायक मण्डल :

गठन विधि

विधागत रुपमा अलगअलग निर्णायक मण्डल हुने हुँदा चारवटा निर्णायक मण्डल रहनेछन ।
हरेक निर्णायक मण्डलमा सवन्धित क्षेत्रका बढीमा तीन जना विशेषज्ञ सदस्यहरु रहनेछन ।
निर्णायक मण्डलको सार्वजनिक घोषणा पूर्व निर्णायक मण्डलका प्रस्तावित सदस्यहरुसंग सहमति लिइनेछ ।
हरेक वर्ष निर्णायक मण्डलको चयन हुनेछ ।
कार्यसमितिले आवश्यक ठानेमा सल्लाहकार समितिसंग समेत परामर्श लिई निर्णायक मण्डल चयन गर्नेछ ।

प्रमुख भुमिका र जिम्मेवारीहरु

पुरस्कारको स्थापना उद्देश्य तथा कार्यक्षेत्र भित्र रहेर पुरस्कार छनोटका लागि मापदण्ड तयार पार्ने
सम्वन्धित विधामा पुरस्कार सम्मानका लागि व्यत्तिफ्त्व चयन गर्न प्राथमिकताका आधारमा सम्भावित तीन जनाको नाम कार्यसमितिलाई सिपफरिस गर्ने
आगामी वर्षका लागि पुरस्कार आवह्वान गर्न सम्भावित उपविधा तथा मापदण्डहरु कार्यसमितिलाई सिपफरिस गर्ने
आवश्यकता अनुसार कार्यसमितिसंग समन्वय गर्ने ।

व्यवस्थापन संरचनाका अङ्गहरूका कार्यहरू, अधिकारहरू तथा जबापफ्देहीता

कार्यकारी निर्देशक

    • प्रमुख प्रतिपफ्ल क्षेत्रहरू
    • प्रमुख भूमिका
    • अधिकारहरू
    • जबापफ्देहीता

विभाग : पुरस्कार तथा अभिलेखन

  • प्रमुख प्रतिपफ्ल क्षेत्रहरू
  • प्रमुख कार्यहरू
  • अधिकारहरू
  • जबापफ्देहीता

विभाग : सामाजिक कार्य विभाग

  • प्रमुख प्रतिपफ्ल क्षेत्रहरू
  • प्रमुख कार्यहरू
  • अधिकारहरू
  • जबापफ्देहीता

विभाग : लेखा तथा प्रशासन

  • प्रमुख प्रतिपफ्ल क्षेत्रहरू
  • प्रमुख कार्यहरू
  • अधिकारहरू
  • जबापफ्देहीता

पुरस्कार संचालन तथा वितरण निर्देशिका २०६८

पृष्ठभूमी

व्यत्तिफ् तथा सस्थाहरुले गरेका सकारात्मक, नविन र परिवर्तनकारी कामलाई प्रश्रय दिदैं व्यत्तिफ्गत तथा संस्थागत रुपमा भएका अनुकरणीय कार्यको प्रवर्द्धन गर्ने उद्देश्यले श्रद्धेय श्री श्रीप्रसाद ओलीज्यू तथा उहाँका सन्ताहरुबाट रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान अन्तरगत स्थापित रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार, गौरादेवी ओली स्मृति आदर्श आमा पुरस्कार, अम्बिकादेवी ओली स्मृति पत्रकारता तथा साहित्य पुरस्कार, देवी ओली स्मृति बाल पुरस्कार प्रदान गर्न रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानको विधान २०६७ को दपफ २७ (ख) ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका जारी गरिएको छ ।

पुरस्कार वितरण प्रत्रिफ्यालाई सहज, पारदर्शी तथा व्यवस्थित बनाउँन यो पुरस्कार संचालन तथा वितरण निर्देशिका जारी गरिएको छ । यो निर्देशिकामा पुरस्कारहरुको विधागत व्यवस्था, विधागत पुरस्कार स्थापनाको उद्देश्य, पुरस्कार पाउँनका लागि आवश्यक ग्राह्यता, पुरस्कार निर्णायक मण्डलको गठन विधि, प्रमुख भुमिका र जिम्मेवारीहरु, निर्णायक मण्डलका पदाधिकारीहरुको योग्यता, आवेदन आह्वान र सिपफरिस प्रत्रिफ्या, उमेद्वारी सिपफरिस पफरम, पुरस्कारको घोषणा, पुरस्कार वितरण तथा पुरस्कार विजेता र संस्थाविचको सम्वन्ध लगायतका बारेमा मार्गनिर्देश गरिएको छ ।

पुरस्कारहरु

कृषि विधा, महिला विधा, बाल विधा तथा पत्रकारिता र साहित्य विधामा वार्षिक रुपमा आलोपालो गरी वार्षिक चार वटा विधामा पुरस्कार दिइनेछ । बाल पुरस्कारको राशी ५११११ (एकाउन्न हजार एक सय एधार रुपियाँ मात्र) रहेको छ भने बाँकी तीनवटै पुरस्कारको राशी १०११११ (एक लाख एक हजार एक सय एधार रुपीयाँ) रहेको छ । पुरस्कार वितरण लागि आवश्यक पर्ने रकम जुटाउन प्रतिष्ठानमा एक करोड रुपियाँको कोषको व्यवस्था गरिएको छ ।

पुरस्कार स्थापनाका विधागत उद्देश्यहरु

कृषि विधा

  • कृषिको आधुनिकीकरण तथा व्यवसायिकरणका लागि कृषक, विशेषज्ञ, कृषि उद्यमी तथा यस क्षेत्रसंग सम्बन्धित संघ/संस्थाहरुलाई प्रेरित गर्ने
  • सफल अभ्यासहरुलाई देशका विभिन्न भागमा पफ्लौउन पहल गर्ने
  • स्थानीय प्रविधि, ज्ञान र सीपहरुलाई आदान प्रदान गर्न कृषकहरुलाई प्रेरित गर्ने
  • अमानवीय, अस्वस्थ्य, अनुवांशीक, अजैविक जस्ता कृषि उत्पादनलाई हतोत्साहित गर्ने ज्ञानलाई प्रेरित गर्ने

महिला विधा

  • महिला र पुरुषबीचको सामाजिक विषमता अन्त्यका लागि परिवारिक तथा समुदायिक बातावरण अनुकुल बनाउन महिलाहरुलाई प्रेरित गर्ने
  • महिलाहरुको मनोवल विकास गरी महिला तथा बालबालिकाको शैक्षिक, सामाजिक, आर्थिक, प्राविधिक तथा स्वास्थको क्षेत्रमा अनुकरणीय योगदान पुर्याउन प्रोत्साहन गर्ने
  • संतान जन्माउने गुण भए वापत महिलाले भोग्नु परेका खतरा कम गराउनका लागि समाजमा भएका उत्कृष्ट योगदानलाई प्रेरित गर्ने ।

पत्रकारिता तथा साहित्य विधा

पत्रकारिता तर्फ :

  • पत्रकारिताको माध्यमबाट सामाजिक सद्भाव तथा सहिष्णुता बढाउन पत्रकारहरुलाई प्रेरित गर्ने
  • ग्रामीण समुदाय, पछाडि पारिएको वर्ग तथा लिंगलाई सञ्चारको माध्यमबाट सशत्तिफ्करण गर्न पत्रकारहरुलाई त्रिफ्याशील गराउने
  • जनताको सूचनाको हक तथा अभिव्यत्तिफ् स्वतन्त्रताको प्रवर्द्धनका लागि पत्रकारिता क्षेत्रलाई प्रोत्साहित गर्ने
  • सुशासन तथा पारदर्शीताको सस्कृतिलाई आत्मसात गर्नका लागि पत्रकारिताको क्षेत्रबाट पहल गर्न अभिप्रेरित गर्ने

साहित्य तर्फ :

  • महिलालाई साहित्य सिर्जनामा लाग्न प्रेरित गर्ने
  • महिलाहरुलाई तुच्छ, घृणित तथा यौनवस्तुका रुपमा चित्रित गर्ने र विशेष हैसियतबाट महिलालाई बञ्चित गर्ने जस्ता लैंगिक विभेदकारी परम्परागत साहित्य लेखनलाई हतोत्साहित गर्दै असल साहित्य निर्माण गर्न सर्जकहरुलाई उत्पेरित गर्ने

बाल विधा (१६ वर्ष मुनिको उमेर समूह)

  • मौलिक तथा सिर्जनशील बाल पुस्ता निर्माणमा महत्वपूर्ण योगदान दिने
  • बाल/किशोरहरुलाई समाज परिवर्तनका लागि सिर्जनशील भुमीका निर्वाह गर्न हौसला प्रदान गर्ने
  • उत्कृष्ट, असहाय तथा कमजोर आर्थिक अवस्था भएका सक्षम बालबालिकालाई प्रोत्साहन दिने
    सक्षम, आत्मविश्वासी तथा जागरुक नयाँ पुस्ता निर्माण गर्न त्रिफ्याशील गराउने

पुरस्कारका लागि ग्राह्यता (Eligibility) :

नेपाल भित्र रहेर तोकिएका विधामा नयाँ आविस्कार ९क्ष्ललयखबतष्यल० वा अनुकरणीय कार्यहरु डिजाइन तथा कार्यान्वयन गरी जीवनस्तर उकास्न मौलिक अभ्यासहरु गरेका व्यत्तिफ् तथा संस्थाहरु पुरस्कार पाउनका लागि ग्राह्य/योग्य हुनेछन । निम्न मापदण्डहरुभित्र रहेर निर्णायक मण्डलले पुरस्कार विजेता छनोटका लागि विस्तृत मापदण्ड तथा मुल्यांकन विधि निर्धारण गर्नेछ ः

  • योगदानको मौलिक तथा नौलोपना
  • योगदानको सपफ्ता र प्रभावकारिता
  • योगदानको गुणस्तर
  • उपलव्ध स्रोतहरुको प्रभावकारी उपयोग
  • आविस्कारलाई आम अभ्यासमा ल्याउनसक्ने संभावना
  • सम्वन्धित विधामा उसको निरन्तरता तथा प्रतिवद्धता
  • योगदानकर्ताको सार्वजनिक छवि

पुरस्कार निर्णायक मण्डलको गठन विधि

  • विधागत रुपमा अलगअलग निर्णायक मण्डल हुने हुँदा चारवटा निर्णायक मण्डल रहनेछन ।
  • हरेक निर्णायक मण्डलमा सम्वन्धित क्षेत्रका बढीमा तीन जना विशेषज्ञ सदस्यहरु रहनेछन ।
  • निर्णायक मण्डलको सार्वजनिक घोषणा पूर्व निर्णायक मण्डलका प्रस्तावित सदस्यहरुसंग सहमति लिइनेछ ।
  • हरेक वर्ष निर्णायक मण्डलको चयन हुनेछ ।
  • कार्यसमितिले आवश्यक ठानेमा सल्लाहकार समितिसंग समेत परामर्श लिई निर्णायक मण्डल चयन गर्नेछ ।

निर्णायक मण्डलको प्रमुख भुमिका र जिम्मेवारीहरु

  • पुरस्कारको स्थापना उद्देश्य तथा कार्यक्षेत्र भित्र रहेर पुरस्कार छनोटका लागि मापदण्ड तथा मुल्यांकन विधि तयार पार्नु पर्नेछ । यसरी मापदण्ड तयार पार्दा सूचक तथा तीनको अकंभार समेत प्रष्ट खुल्ने गरी मुल्यांकन विधि निर्धारण गर्नु पर्नेछ  ।
  • सचिवालयले सार्वजनिक रुपमा आह्वान गरी प्राप्त आवदेनका साथै आपफ्लूे थाहा पाएका थप नाम समेत निर्णायक मण्डलले मुल्यांकन गरी नाम सिपफरिस गर्ने छ । मुल्यांकन पफरम सहित कार्यसमितिलाई सिपफरिस गर्नु पर्नेछ ।
  • यसरी निर्णायक मण्डलले कार्यसमितिसमक्ष नाम सिपफरिस गर्दा सिपफरिस गरिएका व्यत्तिफ् वा संस्थालाई पुरस्कार दिनु पर्ने कारण तथा आधारहरु र पुरस्कार स्थापनाको उद्देश्यसंग सम्वन्धित उमेद्वारले गरेको योगदान प्रष्ट्याउनु पर्नेछ ।
  • सम्वन्धित विधामा पुरस्कार सम्मानका लागि व्यत्तिफ् तथा संस्था चयन गर्न प्राथमिकताका आधारमा सम्भावित तीन जनाको नाम कार्यसमितिलाई सिपफरिस गर्नेछ
    आगामी वर्षका लागि पुरस्कार आवह्वान गर्न सम्भावित उपविधा तथा मापदण्डहरु कार्यसमितिलाई सिपफरिस गर्नेछ |
  • आवश्यकता अनुसार कार्यसमितिसंग समन्वय गर्नेछ ।

निर्णायक मण्डलका पदाधिकारीहरुको योग्यता

  • निर्णायक मण्डलमा चयन गरिने पदाधिकारीहरु सार्वजनिक रुपमा प्रतिष्ठा हासिल गरेका व्यत्तिफ्त्वहरु हुनेछन ।
  • छनोट गरिने व्यत्तिफ्त्वहरु सम्वन्धित विधामा विशेषज्ञता हासिल गरी कम्तिमा १५ वर्षको अनुभव लिएका हुनेछन ।
  • निर्णायक मण्डलका सदस्यहरुले पुरस्कृत व्यत्तिफ्त्व सिपफरिस गर्दा आपफ््ना नजिकका नातेदार पर्न सक्ने सम्भावना भएको खण्डमा सो निर्णायक मण्डलको सदस्यताबाट राजीनामा दिनेछन ।

निर्णायक मण्डलको कार्यअवधि

  • निर्णायक मण्डलको कार्यकाल सो वर्षको पुरस्कार छनोट कार्य सम्पन्न भएपछि स्वतः समाप्त हुनेछ ।

आवेदन आह्वान तथा सिफारिस प्रत्रिफ्या

आवेदन आह्वान

  • पुरस्कार सिपफरिसका लागि आवेदनको म्याद हरेक वर्षको पुस समान्तसम्म कायम हुनेछ,
  • तत्कालको वा विगत पाँच वर्षभित्र शुरु गरिएको उल्लेख्य गतिविधिहरुका आधारमा पुरस्कारका लागि उमेद्धारी सिपफरिस माग गरिने छ,
  • पुरस्कृत गरिने कार्य नेपाल भित्र रहेर सम्पादन गरिएको हुनुपर्नेछ,
  • समय समयमा संचारमाध्यम तथा संस्थाको वेवसाइटमा आवेदन आह्वान गरिनेछ,
  • आवेदन गर्दा पुरस्कार स्थापनाको विधागत उद्देश्यहरु सार्वजनिक रुपमा (वेवसाइट, लिपफ्लेट) उपलब्ध गराइने छ,

सिफारिस विधि

सम्वन्धित विधागत क्षेत्रमा कार्यरत संघसस्था, विषेशज्ञहरु, सञ्चारसंस्था तथा आम सर्वधारणले आपफ्लूे उपयुत्तफ् देखेका व्यत्तिफ् तथा संस्थालाई यो पुरस्कारको दावेदारका रुपमा सिपफरिस गर्न सक्नेछन । यो पुरस्कार ओली प्रतिष्ठानको अध्यक्षलाई सम्वोधन गरेर पठाउनु पर्नेछ । यो सिपफरिस लिखित रुपमा हुनु पर्नेछ । सिपफरिसमा निम्न कुराहरु समावेश गर्नु पर्नेछ :

क) उमेद्वारको पृष्ठभूमि तथा उपलब्धिको विवरण

ख) उमेद्वारले गरेका कार्य वा परिणामको साराशं, प्रकाशन र सो कार्यसंग सम्वन्धित अन्य सान्दर्भिक कागजात र,

ग) पुरस्कार स्थापनाको उद्देश्यसंग सम्वन्धित उमेद्वारले गरेको योगदानको विवरण

यसैसाथ सम्लग्न उमेद्वारी पफरम भरी साथमा सम्वन्धित व्यत्तिफ् तथा संस्थाले गरेका कार्यको रिपोर्ट, व्रोसर, तस्वीरहरु लगायतका दस्तावेज समावेश गर्नु पर्नेछ ।

स्वतन्त्र विधागत विशेषज्ञहरु समावेश निर्णायक मण्डलको मुल्यांकन र सिपफरिसका आधारमा संस्थाको कार्यसमितिले पुरस्कार विजेता छनोट गर्नेछ ।

सिपफरिस हरेक वर्षको पुष मसान्तभित्र हुलाक वा इमेल मापफर््त संस्थाको सचिवालको निम्न ठेगानामा आइपुग्नु पर्नेछ ः

सम्पर्कठेगानाः

रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान

प्रधान कार्यालय

………………..

इमेलः ….

वेवसाइटः धधध।

उमेद्वारी सिफारिस फारम

(बढीमा ३ पेज)

 

 

पुरस्कारका लागि उमेद्वारको सिपफरिस गर्ने संस्था तथा व्यत्तिफ्को नाम र ठेगानाः
उमेद्वारीको प्रकृतिः

क) संस्था

ख) व्यत्तिफ्

ग) समूह

उमेद्वारको नामः (संस्था, व्यत्तिफ् वा समूह, यदि व्यत्तिफ्हरुको समूह हो भने समूहमा भएका सबै व्यत्तिफ्हरुको नाम उपलब्ध गराउने) ः
उमेद्वारको राष्ट्रियताः
उमेद्वारको विस्तृत सम्पर्क विवरण (ठेगाना, पफेन, इमेल, वेवसाईट आदि)
उमेद्वारीका लागि सिपफरिस गरिने पक्ष सस्था भए उसको संस्थागत ढाचाःँ(बढीमा १२ हरपफ्)
उमेद्वारी प्रस्ताव गरिएको कार्यको विवरणः(बढीमा २४ हरपफ्)
उमेद्वारी प्रस्ताव गरिएको कार्यबाट प्राप्त उपलब्धिहरुको पुरस्कार स्थापना उद्देश्यसंगको सम्वन्धः(बढीमा १० हरपफ्)
उमेद्वारी सिपफरिस गर्दा सम्लग्न गरिनुपर्ने दस्तावेजहरु (कार्य प्रगति प्रतिवेदन, व्रोसर, वाह्य मुल्यांकन, कार्यसंग सम्वन्धित पफेटोग्रापफ्, भिडियो, लेखा परिक्षण प्रतिवेदन) को सूचिः

 

पुरस्कारको घोषणा

  • पुरस्कार वितरणका हिसावले वर्ष गणना वित्रफ्म सम्वतका आधारमा गरिनेछ ।
  • संस्थाको कार्यसमितिले निर्णायक मण्डलबाट प्राप्त मुल्यांकन तथा सिपफरिसका आधारमा पुरस्कार विजेताको छनोट गर्नेछ ।
  • संस्थाको कार्यसमितिले निर्णायक मण्डलबाट प्राप्त सिपफरिसमा आवश्यक छलपफ्ल गर्नु पर्ने ठानेमा निर्णायक मण्डल, संस्थाको सल्लाकार समित र कार्यसमितिको संयुत्तफ् वैठक डाक्न सक्नेछ ।
  • कार्यसमितिले प्रत्येक वर्षको वैशाख ४ गते अधिल्लो वर्षको पुस्कार विजेताहरुको नाम सार्वजनिक गर्नेछ ।

 

पुरस्कार समारोह

  • संस्थाको कार्यसमितिले पुरस्कार विजेतालाई सम्मान गर्नका लागि सार्वजनिक कार्यत्रफ्म तय गर्नेछ ।
  • पुरस्कार वितरण समारोह सामान्यतया पुरस्कार घोषणा भएको एक महिना भित्रमा गरिसक्नु पर्नेछ ।
  • पुरस्कार वितरणको मिति तथा स्थान संस्थाको कार्यसमितिले तय गर्नेछ ।

 

पुरस्कार विजेता र संस्थाबीचको सम्वन्ध

  • पुरस्कृत व्यत्तिफ्त्व वा संस्था यस प्रतिष्ठानको स्वतः पारिवारिक सदस्यका रुपमा रहने छन । उनीहरुसंग भएको जानकारी, ज्ञान तथा सम्पर्क भावि दिनमा पुरस्कृत व्यत्तिफ्को छनोटका लागि महत्वपूर्ण सम्पति हुनेछ । ….

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *