प्रतिष्ठानका थप गतिविधिहरू



क) श्रीप्रसाद ओली साहित्यिक पुरस्कार

विशेष गरी गणतन्त्र नेपालको प्रदेश नं.१ र मुलुक बाहिर रहेर नेपाली भाषा
साहित्यमा सत्रिफ्य रुपमा कलम चलाउने नेपाली स्रष्टाहरु,संघ,संस्थाको सम्मान
र नेपाली साहित्यको विकासका लागि सम्मान र पुरस्कृत गर्ने हेतुले २०७४
सालदेखि कविशिरोमणि लेखनाथ जन्मजयन्तीको दिन स्वं.श्रीप्रसाद ओलीको स्मृतिमा भद्रपुरस्थित
लेखनाथ पुस्तकालयद्वारा मनाइने लेखनाथ जयन्तीको वार्षिक कार्यत्रफ्मको अवसरमा हरेक वर्ष
रु.५१,१११/–(अक्षरेपि एकाउन्न हजार एक सय एघार रुपैंयाँ मात्र) को श्रीप्रसाद ओली साहित्यिक
पुरस्कार प्रदान गरिने भएकोमा यस बर्ष भफपा जिल्ला सुरुंगा निवासी साहित्यकार श्री मित्रप्रसाद
दाहालज्यू सम्मानीत र पुरस्कृत हुनु भएकोले उफ्हाँ लगायत यस कार्यमा सहयोग पुर्याउने लेखनाथ
पुस्तकालय परिवारका साथै निर्णायक मंडललाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

ख) सामाजिक कार्यः
रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानेले स्थापना यता आ.व. २०७१ सम्ममा रू १०३५४४।०० र
प्रतिष्ठानका अध्यक्ष श्री गंगाप्रसाद, शारदादेवी ओलीबाट रू.२९२३११।००, सचिवश्री यज्ञराज तुलसादेवी ओलीका परिवारका तर्पफ्बाट रू.३३५७३३।०० गरी कुल जम्मा ७३१४७७।०० रूपैया बरावरको रकम निम्न संघसंस्थाहरू तथा सामाजिक कार्यमा खर्च गरेको छ ।
तपसिल:

  • स्वास्थय सेवी महिला अधिवेसन भफपा,
  • महिला संजाल शिवसतासी,
  • कन्काई प्रवाह भानु विशेषाङ्क प्रकाशन,
  • आईन्द्र योङहाङ्ग(आगलागी सहयोग),
  • जागृती क्याम्पस, गोलधाप
  • कालीनाग मन्दिर जिर्णोद्धार सहयोग, इलाम
  • कम्बल वितरण कार्यत्रफ्म (३१ थान), राजगढ
  • स्वीटर वितरण कार्यत्रफ्म (२८ थान), भद्रपर
  • भौतिक अनुदान (तोशिबा ल्यापटप–१ थान, एक्सटर्ननल हार्डडिक्स–१ थान, साउण्ड स्पीकर–१
    थान),
  • श्री कृष्ण द्धैपायन वेद विद्याश्रम अक्षयकोष भद्रपुर,
  • कृष्ण द्वैपायन गुरुकुल भद्रपुर,
  • व्हील चियर वितरण,
  • ओली वंश केन्द्रिय समन्वय समिति,
  • साईको साईबर नेटिक्स स्पोंटिङ्ग क्लब,
  • शिवसतासी, दुर्गा मन्दिर निर्माण कार्यमा सहयोग,
  • साई मन्दिर सुरुङ्गा,
  • जुही लोकार्पण,
  • चेतना मा.वि. छात्रवृत्ति, (१९ जना विद्यार्थी.),
  • भगवती उच्च मा.वि पुस्ताकलयलाई पुस्तक खरिद,
  • हेल्प नेपाल गै.स.संस्था काठमाण्डौं
  • यसका अलावा तपसिल वमोजिमका कार्यहरु यस प्रतिस्ठानले आज सम्म सम्पन्न गरी सकेको छ ।
  • विद्यार्थीलाई जुत्ता वितरण, नमुना विद्यालय भद्रपुर (४५ थान)
  • कनकाई न.पा. जिल्ला तथा प्रदेश स्तर क्रिकेट खेलकुद विजेतालाई पुरस्कार प्रदान (२ पटक)
  • कम्मल वितरण, भफपा (२५ थान)
  • जुडो खेलाडीलाई लुगा वितरण (५ थान)
  • जुडो विद्यालय, गौरीगंजलाई ( ३० थान सुइटर)
  • जुडो विद्यालय आसपासका मानिसहरुलाई २० थान कम्मल वितरण
  • जेलका ५० वर्ष माथीका महिला कैदिलाई १५ थान साढी र खाद्यय सामाग्री वितरण
  • सिवसताक्षीको वाडी पिडितहरुलाई रेडक्रसको समन्वयमा न्यानो
    कपडा तथा खाद्यान्न र भाडाकुडा वितरण
  • दोलखा जिल्लाका भुकम्पले भत्किएका विद्यालयहरुका लागी संचालनमा ल्याउन विभिन्न
    विद्यालयहरुलाई १०० वन्डल टिन वितरण ।
  • गिनिज वुक अपफ् वल्ड रेकर्डमा नाम लेखाउन सपफ्ल अर्पण शर्मालाई रु १५००० सहित
    सम्मान गरेको ।

 

ग) खानेपानीमा श्री प्रसाद
श्रद्धेय स्व. श्रीप्रसाद ओलीको महान्वाणी “हामीले पानी खाएका धारा, पँधेरा,
हिटी, कुवा अरुले बनाइदिएका थिए, । हामीले शीतल तापेको चौतारा अरुले
नैनिर्माण गरिदिएका थिए । हामी हिंडेको बाटो अरुले नैबनाइदिएका थिए ।
हामीले तरेका पुल अरुले नै बनाइदिएका थिए । हामीले पढेका धुले स्कुलहरु अरुले नै खोलिदिएका थिए । यो हामीले बिर्सनुहुँदैन । यसको के अर्थ लाग्दो रहेछ भने हामीले अरुका लागि धारा, पँधेरा, हिटी, कुवा बनाइदिनु पर्ने रहेछ । चौतारी, पाटीपौवा र पुल बनाइदिनु पर्ने रहेछ । स्कुल, पाठशाला, कलेज खोलिदिनुपर्ने रहेछ । अर्थात्आपफ््नो कमाइको केही अंश बृहत सामाजिक भलाइका लागि छुट्याउनुपर्ने रहेछ ।’’ यस्ता कर्मबिरको स्मृतिमा उफ्हाँका संतानहरु द्वारा पौराणिक महत्व बोकेको शंकरचार्य पिठ बेद बेदांग संस्कृत पाठशाला साधुटार अर्जुनधारा–१ बिद्यालयको प्रागंणमा करिब रु.१०००००० (दसलाख)को लागतमा ०७५ साल भित्र एकलाख लिटर क्षमताको पानी टेकी निर्माण गरि विद्यालयलाइ हस्तानतरण गरिने छ ।

घ) ओली वंशमा श्री प्रसाद
विर्तामोडमा भवन निमार्णका लागी करिव १० लाख रुपैया वरावरको आर्थीक सहयोग दिएको छ ।
ओली वंशको पहिचानका लागी र श्री वृधिका लागी अनुकरणीय कार्य गर्ने उदेश्यका लागी श्री प्रसाद
ओली पुरस्कार वाट हरेक वर्ष सम्मान गर्दै गर्नका लागी ओली वंश अक्षेकोष काठमाण्डौँलाई ४ लाख प्रदान गरेको छ ।विविध समयमा भद्रपुरमा वृद्घ वृद्घाहरुको सम्मान, श्रीकृष्ण दैपायन वेद विद्याश्रम लाई समय समयमा खाद्यान्न सहयोग गर्दै आएको छ ।

नेपाल अघिराज्य भित्र रहि अनुकरणीय कार्य गर्ने व्यत्तिफ् वा संग संस्थालाई

ङ.) चैतन्य जागृति समुह ०७४ सालमा यस सस्थांले शिबसति न.पा.का बाढी पिडितलाई
जिल्ला रडे त्रफ्सको सहकार्यमा खाद्यान्न, त्रिपाल, भाडाबर्तन बितरणका साथै प्रतिष्ठानसंगको समन्वयमा चतैन्य जागृित समहुले सामदुायिक बिद्यालयमा अध्यनरत ४० जना दुर्गम स्थानका बिद्यार्थीहरुलाई हरेक बर्ष कलम, कापी, ज्याकेट, स्कूले भफेला, प्रति बिद्यार्थी २ जोर स्कूल
पोशाक तथा जुत्ता प्रदान गरी शैक्षिक जगतमा सानो तर महत्वपुण प्रयासकोथालनी गरको छ । उफ्त्तफ् समहुले अनाथ बालबालिका तथा बृद्धाहरुको हेरचाह, कृतिम हात वितरण, स्वास्थ उपचार एवं खाद्यन्न सामाग्रीको वितरण गर्दै आएको छ । ज्ञानप्रकाश नारायण सेवा समाजको सहयोगमा चैतन्य जागृति समुहले २०७५ साल देखि थप १० जना बालबालिकालाई छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको छ । चतैन्य जागृित समहुले देशविदेशमा रहको शभुचिन्तक एवम समहुका सदस्यहरुको सौजन्यमा चन्द्रागिरी कारगारमा खाद्यान्न सामग्री र भफ्लू बितरण, आर्थिक अवस्था कमजोरलाई सहयोग, न्यू नेपाल सोसाईटी बानेश्वरलाई खाद्यान्न सामग्री बितरण, भीमसने गोलाकी जानुका नेपाललाई कृितम हात तथा आथिर्क सहयागे , पशपुति, गहुश्वेरी, जोरपाटीका सडकमा आश्रित बृद्धबृद्धाहरुलाई जाडोयाममा कम्बल बितरण, आर्किड गार्डन नेपालमा आश्रित २००  बालबालिकालाई भोजन, बुढानिल्कण्ठस्थित मानव सेवा आश्रममा कम्बल, खाद्यन्न र मोजा बितरण, श्रीकृष्ण प्रणमी युबा परिषद् सर्लाहीलाई कम्बल बितरण गरेको छ । यसै गरी चैतन्य जागृति समुहले नुवाकोट लिखुका असहाय गरीब परिवारलाई कम्बल बितरण तथा आर्थिक सहयोग, चुहान डाँडाका २२ गरीब बालबालिकालाई दशैको बेला लुगा बितरण, तेह्रथुमकी बालिका सुश्मिता
लिम्बुलाई आर्थिक सहयोगका साथै खगेन्द्र नवजीबन केन्द्र जारेपाटीलाई खाद्यान्न सामग्री र टेलिभिजन सेट प्रदान गरेको छ भने कान्ति बाल अस्पतालको मेडिकल तथा क्यान्सर वार्डका विरामीहरुलाई पफ्लपफ्लू तथा कम्बल बितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *