२०७२/२०७३ को पुरस्कार तथा सम्मान सिफारिस लागि आह्वान

प्रेस विज्ञप्ती on 15 Nov , 2016

यस प्रतिष्ठानले २०६९ सालदेखि वितरण गर्दै आइरहेका विभिन्न चारवटा विधाका पुरस्कार तथा सम्मानलाई निरनतरता दिइ रहेको कुरा यहाँलाई सगर्व स्मरण गराउँछौं । यस वर्ष २०७२/७३ का पुरस्कार तथा सम्मान प्रदान गर्न देहायका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‌याउने व्यक्ति वा संस्थाका लागि नाम सिफारिस गर्न हार्दिक आह्वान गर्दछौं ।

पुरस्कारका लागि सिफारिस अनलाईन भर्न यो लिंकमा क्लीक गर्नुहोला । वा यो लिंकमा क्लीक गरि सिफारिस फारम डाउनलोड गरी भरेर प्रतिष्ठानको इमेल ठेगानाः rugsaof@gmail.com मा २०७३ साल मंसिर मसान्तभित्र आइपुगने गरी पठाउन पनि सक्नु हुनेछ ।

 

सिफारिसका लागि पुरस्कार तथा सम्मानका विधाहरु 

१. रुद्रप्रसाद ओली कृषि पुरस्कार

२. गौरादेवी ओली आदर्श आमा पुरस्कार

३. अम्बिकादेवी ओली पत्रकारीता पुरस्कार

४. देवी ओली वालप्रतिभा पुरस्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *