RUGSAOF Award 2016

रुद्र प्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार -२०१६ बाट सम्मानित
श्री महारानीझोडा साना किसान कृषि सहकारी संस्था लिमिटेड, झापा

श्री महारानीझोडा साना किसान कृषि सहकारी संस्था लिमिटेड, स्थापनाः २०५९ ।


गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार-२०१६ बाट सम्मानित
श्री मानव सेवा आश्रम, हेटौडा

श्री मानव सेवा आश्रम मुख्य कार्यालय हेटौडा, स्थापनाः २०६९ ।


अम्बिका देवि ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०१६ बाट सम्मानित
श्री चन्द्र भण्डारी, झापा

श्री चन्द्र भण्डारी, जन्मः वि.सं.२०१३ फाल्गुण २२, शान्तिनगर-९, झापा।


देवि ओली स्मृति राष्ट्रिय बाल पुरस्कार- २०१६ बाट सम्मानित
श्री सृष्टि महर्जन, काठमाडौं

श्री सृष्टि महर्जन, जन्मः वि.सं.२०५८ वैशाख १२, चःमति, काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *