About RUGSAOF

समाजमा भएका अनुकरणीय कार्यहरूको प्रवद्र्धन गर्ने उद्देश्यले श्रद्धेय श्री श्रीप्रसाद ओलीज्यू तथा उहाँका सन्तानहरूबाट रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान स्थापित गरिएको हो । जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको यो प्रतिष्ठान गैरनाफामूलक, गैरराजनीतिक र गैरसरकारी सामाजिक संस्था हो । विगत र वर्तमान आर्थिक, खाद्य तथा ऊर्जा सङ्कट, वातावरणीय प्रकोप तथा तिनबाट सिर्जित निरन्तरको पारस्पारिक दन्द्व अहिलेको समाजका लागि पेचिला चुनौतीहरू हुन्। यो अवस्था मानव समाजकै लागि घातक हुने सम्भावना छ । यस्तो परिस्थिति आउन नदिनका लागि हरेक व्यक्ति तथा संस्थाले आ–आफ्नो स्थानबाट प्रयास गर्नु नागरिक कर्तव्य ठानी यस प्रतिष्ठानले सामाजिक र पारस्पारिक सद्भावनाको अभिवृद्धिका लागि एउटा सानो तर महत्वपूर्ण प्रयास थाल्ने जमर्को गरेको छ । 

The RUGSAOF’s primary mission is to recognize and honor specialists in various fields through its annual awards program. This initiative aims to acknowledge individuals who have demonstrated exceptional expertise, dedication, and impact in their respective domains. By conferring these awards on an annual basis, the RUGSAOF seeks to spotlight the outstanding contributions of specialists, inspiring others to strive for excellence in their fields. Through this recognition, the RUGSAOF not only celebrates individual achievements but also fosters a culture of innovation and commitment to social betterment. The awards serve as a platform to showcase the diverse talents and expertise that contribute to positive change in society, reinforcing the RUGSAOF’s commitment to promoting and rewarding excellence in specialized areas.

प्रमुख दाता तथा पुरस्कार संस्थापक -परिचय

पुरस्कार तथा कोषको स्थापना

पुरस्कार संचालन तथा वितरण निर्देशिका

पुरस्कार बितरण समारोह

सम्मानित ब्यक्तित्वहरु -परिचय

Recent News & Updates

Event 5

Event 5

The RUGSAOF’s primary mission is to recognize and honor specialists in various fields through its annual awards program. This initiative aims to acknowledge individuals who have demonstrated exceptional expertise, dedication, and impact in their respective domains. By conferring these awards…

Event 4

Event 4

The RUGSAOF’s primary mission is to recognize and honor specialists in various fields through its annual awards program. This initiative aims to acknowledge individuals who have demonstrated exceptional expertise, dedication, and impact in their respective domains. By conferring these awards…

६ थान पानीकल बितरण

६ थान पानीकल बितरण

”…….हामीले पानीखाएकाधारा पधेंरा, हिटी, कुवाअरूले बनाइदिएकाथिए ।हामीले शीतलतापेकाचौतारा अरूले नै निर्माण गरिदिएकाथिए । हामी हिंडेको बाटो अरूले नै खनिदिएकाथिए । हामीले तरेकापुलअरूले नै बनाइदिएकाथिए । हामीले पढेकाधुले स्कूलहरू अरूले नै खोलिदिएकाथिएयसको के अर्थ लाग्दो रहेछ भने हामीले पनिअरूकालागिधारा पधेंरा, हिटीकुवा बनाइदिनु पर्ने रहेछ । चौतारी, पाटीपौवा र पुलबनाइदिनु पर्ने रहेछ । स्कुल, पाठशाला, कलेज खोलिदिनु पर्ने रहेछ । अर्थात्, आफ्नो कमाइको केहीअंश बृहत् सामाजिकभलाइकालागि छुट्ट्याउनु पर्ने रहेछ ।……. “

— स्व. श्रीप्रसादओली

(कर्मवीर समाजसेवीश्रीप्रसादओली स्मृतिग्रन्थ बाट )

 

पुरस्कार बिधाहरु

सम्मानित श्रस्टाहरु

Board Member

Ritu Raj Bhandari -Vice President

Ritu Raj Bhandari

Vice- President

Tulasi Ram Oli -Jeneral Sectery

Tulsi Ram Oli

General Secretery

Founder Team

Ganga Prasad Oli

Founder President

Tulsi Ram Oli

Vice President - Founder

secetry yajnaraj oli

Yajna Raj Oli

Secetry - Founder

founder kalyani oli

Kalyani Oli

Founder Member

Rugsaof Logo

Urmila Oli

Founder Member

Scroll to Top