कोभिड जोखिम न्यूनिकरणमा सहयोग
कोभिड–१९को उपचारका लागि कन्काई न.पा सुरुङ्गमा ल्याव स्थापनाका गर्न “एकका लागी एक अभियान”सँग हातेमालो गदैँ रु २०५००० (अक्षेरेपीः दुइ लाख पाच हजार रुपैया)सहयोग प्रदान गरेको छ ।
कोभिड–१९को उपचारका लागि कन्काई न.पा सुरुङ्गमा ल्याव स्थापनाका गर्न “एकका लागी एक अभियान”सँग हातेमालो गदैँ रु २०५००० (अक्षेरेपीः दुइ लाख पाच हजार रुपैया)सहयोग प्रदान गरेको छ ।
श्री सन्तबहादुर गुरूङ जन्मःवि.सं. २०१२, काफलसेरा, तनहुँ चालीस वर्षदेखि बागबानी पेसामा क्रियाशील, नेपाली किसानका लागि उदाहरणीय व्यक्तित्व बन्नुभएका श्री गुरूङ रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार २०१२ बाट सम्मानित हुनुहुन्छ । श्री कृष्णबहादुर घिमिरे जन्मः वि.सं. २०१२, सल्यानटार, ललितपुर आधुनिक विधि एवं प्रविधिबाट कृषिमा संलग्न रही धान, मकै, आलु , गँहुबालीको बिउ र ताजा …
रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारबाट सम्मानित व्यक्तित्वहरू (2012-2018) Read More »
६ थान पानीकल बितरण
माननिय उप सभामुख ईन्दीरा राना मगरको प्रमुख आथित्यतामा १५ चैत्रको दिन लगभग १०० जना हात खुट्टा बिहिनहरूलाई नारायणि सेवा संस्थान राजस्थानको सहयोगमा कृतिम हातखुट्टा बितरणको भब्य कार्यक्रम ब्रमाण्ड अपागं र महिला साझा सहकारी सस्थाले आयोजना गरेको अभूतपूर्व कार्यक्रममा रूद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले आर्थिक सहयोग पुर्याएको कार्यक्रमको केही तस्वीरहरू