
माननिय उप सभामुख ईन्दीरा राना मगरको प्रमुख आथित्यतामा १५ चैत्रको दिन लगभग १०० जना हात खुट्टा बिहिनहरूलाई नारायणि सेवा संस्थान राजस्थानको सहयोगमा कृतिम हातखुट्टा बितरणको भब्य कार्यक्रम ब्रमाण्ड अपागं र महिला साझा सहकारी सस्थाले आयोजना गरेको अभूतपूर्व कार्यक्रममा रूद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले आर्थिक सहयोग पुर्याएको कार्यक्रमको केही तस्वीरहरू


