दशौं पुरस्कार वितरण समारोह (सन् २०२३)

प्रमुख अतिथि कोशी प्रदेश प्रमुख  माननीय परशुराम खापुंगका  अथित्यतामा दोस्रो पटक रू ५०००००/- लाख धन राशीको श्री प्रसाद ओली राष्ट्रिय अन्तरास्ट्रिय प्रज्ञान पुरस्कार डा. सन्दुक रुइतलाई  समर्पण गरिएको र बाल बैज्ञानिक सबिन बास्कोटाज्यूलाई रू १०११११/- को देवी ओली स्मृति बाल प्रतिभा पुरस्कार र सम्मान वितरणका केहि तस्बिर हरु ।

Scroll to Top