१२औं सम्मान एवं पुरस्कार समर्पण कार्यक्रम सम्पन्न
३० जेठ २०८३, रुद्र गोरी श्री अम्बिका ओली प्रतिष्ठान, झापाले काठमाडौंमा आयोजना गरेको सम्मान तथा पुरस्कार समर्पण समारोहमा आधा शताव्दी भन्दा बढी समय उच्च शिक्षाको गुणस्तर सुधारमा खेलेको भूमिकाका लागि काठमाण्डौ विश्व विद्यालयका पूर्व उपकुलपति प्रा.डा. “श्री सुरेशराज शर्मा” तथा वैज्ञानिक नवप्रवर्तनमा युवापुस्तालाई प्रोत्साहित गर्न निर्वाह गरेको भूमिकाका लागि “राष्ट्रिय आविष्कार केन्द्र, कीर्तिपुर”लाई संयुक्तरुपमा रु.पाँचलाख राशीसहित “श्रीप्रसाद ओली …
१२औं सम्मान एवं पुरस्कार समर्पण कार्यक्रम सम्पन्न Read More »










