१. श्री प्रसाद ओली साहित्य पुरस्कार

श्री प्रसाद ओली साहित्य पुरस्कार रु ५११११/- सहितको कोशी प्रदेश र मुलुक बाहिर रही नेपाली भाषा साहित्यमा उल्लेखनिय योगदान पुर्याए बापत यसबर्ष ७ ओ पटक मोरंग उर्लाबारीका श्री मिश्र बैजन्तिलाई सम्मान र पुरस्कृत गरिएको छ ।

Scroll to Top