४. कृतिम हात खुट्टा वितरण

९८ जना हात खुट्टा नभएका सारीरिक अपाङ्गहरुलाई उपसभामुख माननिय इन्दिरा राणा मगर प्रमुख आतिथ्यतामा नारायणि सेवा संस्था उदयपुर भारतको सहकार्यमा कृतिम हात खुट्टा वितरण गरिएको ।

Scroll to Top