बालबालिकाहरुलाई न्यानो कपडा वितरण : झापा जिल्लाको गौरिगंज गाँउपालिकाका, शिवसतासी नगरपालिकाका, कन्काई नगरपालिकाका र भद्रपुर नगरपालिकाका ५ आधारभुत विद्यालयहरुका ३०० जना विद्यार्थीहरुलाई न्यानो स्वीटर, जुत्ता, मोजा वितरणका साथै भ्रस्टचार विरोध अभियान अन्तरगत शिवसतासीमा साहित्य संगम मार्फत अन्तरक्रिया गरिएको ।
