श्रीप्रसाद ओली साहित्यिक पुरस्कार

गणतन्त्र नेपालको प्रदेश नं.१ र मुलुक बाहिर रहेर नेपाली भाषा साहित्यमा स्रष्टाहरु,संघ,संस्थाको सम्मान र नेपाली साहित्यको विकासकालागि सम्मान र पुरस्कृत गर्ने हेतुले २०७४ साल देखि कविशिरोमणि लेखनाथ जन्मजयन्तीको दिन स्वं.श्रीप्रसाद ओलीको स्मृतिमा भद्रपुरस्थित लेखनाथ पुस्तकालयद्वारा आयोजना गरिने लेखनाथ जयन्तीको वार्षिक कार्यक्रममा हरेक वर्ष रु.५१,००१÷–(अक्षरेपि एकाउन्न हजार एक रुपैंयाँ मात्र) को श्रीप्रसाद ओली साहित्यिक पुरस्कारको स्थापना भएको र आएकोमा यस बर्ष चौथो पटक झापा जिल्ला सुरुंगा निवासी साहित्यकार श्री कोमल प्रसाद पोखरेल सम्मानीत र पुरस्कृत हुनुभएको छ । पुरस्कार वितरण तथा संचालन लेखनाथ पुस्तकालय परिवारले गर्दै आएको छ ।

Scroll to Top