ओली वंशको श्रीवृद्धि
नेपाल वा नेपाल वाहिर रहि ओलि वंशको इतिहासमा अनुकरणीय कार्य गरेका ओली बंशका सदस्यहरु मध्ये एक जनालाई रु. ३० हजारको श्री प्रसाद ओली स्मृती सम्मान तथा पुरस्कारका लागी ओली वंश अक्षयकोष काठमाण्डौँलाई रु. ४००,०००।( (चार लाख) प्रदान गरिएको छ । स.नं २०१९मा यो पुरस्कार र सम्मान वाट लाल वहादुर ओली, वाजुरा सम्मानित हुनु भएको छ …
















