अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारबाट सम्मानित व्यक्तित्वहरू (2012-2018)
श्री नारायण ढकाल जन्मः २०१०, मूलपानी, काठमाडौं नेपाली आख्यान र निबन्धमा पृथक र विशिष्ट उचाइ बनाउनुभएका श्री ढकाल अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार २०१२ बाट सम्मानित हुनुहुन्छ । श्री भैरव रिसाल जन्मः वि.सं. १९८५, गुण्डु, भक्तपुर पत्रकारिताको माध्यमबाट राष्ट्रिय स्वाधीनताको रक्षा, वातावरणको संरक्षण एवं सम्बद्र्धन, सामुदायिक रेडियो विस्तारमा विशिष्ट योगदान पु¥याउनु हुने समाजसेवी एवं …
















