प्रतिष्ठानका थप गतिबिधिहरु

७. भद्रपुर नगरपालिकामा पानिकल वितरण

भद्रपुर नगरपालिकाका वडा न् ६ मा स्थीत निमन आय भएका व्यक्तिहरुको समूहमा पनि खानको लागि ७ थान पानिकल वितरण गरिएको ।

६. बालबालिकाहरुलाई न्यानो कपडा वितरण

झापा जिल्लाको गौरिगंज गाँउपालिकाका, शिवसतासी नगरपालिकाका, कन्काई नगरपालिकाका र भद्रपुर नगरपालिकाका ५ आधारभुत विद्यालयहरुका ३०० जना विद्यार्थीहरुलाई न्यानो स्वीटर, जुत्ता, मोजा वितरणका साथै

५. दमक बाल अस्पतालको लागी रु पाँच लाखको रकम हस्तान्तरण

डा. भगवान कोइरालाको संयोजनमा निर्माणाधिन दमक बाल अस्पतालको लागी रु ५०००००/- पाँच लाखको रकम हस्तान्तरण गरिएको ।

कोभिड जोखिम न्यूनिकरणमा सहयोग

कोभिड–१९को उपचारका लागि कन्काई न.पा सुरुङ्गमा ल्याव स्थापनाका गर्न “एकका लागी एक अभियान”सँग हातेमालो गदैँ रु २०५००० (अक्षेरेपीः दुइ लाख पाच हजार रुपैया)सहयोग प्रदान गरेको छ ।

खानेपानीमा श्री प्रसाद

श्रद्धेय स्व.श्रीप्रसाद ओलीको बारम्वार स्मरण गराई रहने यी भनाईहरु “हामीले पानी खाएका धारा, पँधेरा, हिटी, कुवा अरुले बनाइदिएका थिए, हामीले शीतल तापेका चौतारा अरुले नै निर्माण गरिदिएका थिए, हामी हिंडेको बाटो अरुले नै बनाइ दिएका थिए, हामीले तरेका पुल अरुले नै बनाइ दिएका थिए, हामीले पढेका धुले स्कुलहरु अरुले नै खोलिदिएका थिए । त्यसैले हामीले …

खानेपानीमा श्री प्रसाद Read More »

ओली वंशको श्रीवृद्धि

नेपाल वा नेपाल वाहिर रहि ओलि वंशको इतिहासमा अनुकरणीय कार्य गरेका ओली बंशका सदस्यहरु मध्ये एक जनालाई रु. ३० हजारको श्री प्रसाद ओली स्मृती सम्मान तथा पुरस्कारका लागी ओली वंश अक्षयकोष काठमाण्डौँलाई रु. ४००,०००।( (चार लाख) प्रदान गरिएको छ । स.नं २०१९मा यो पुरस्कार र सम्मान वाट लाल वहादुर ओली, वाजुरा सम्मानित हुनु भएको छ …

ओली वंशको श्रीवृद्धि Read More »

श्रीप्रसाद ओली साहित्यिक पुरस्कार

गणतन्त्र नेपालको प्रदेश नं.१ र मुलुक बाहिर रहेर नेपाली भाषा साहित्यमा स्रष्टाहरु,संघ,संस्थाको सम्मान र नेपाली साहित्यको विकासकालागि सम्मान र पुरस्कृत गर्ने हेतुले २०७४ साल देखि कविशिरोमणि लेखनाथ जन्मजयन्तीको दिन स्वं.श्रीप्रसाद ओलीको स्मृतिमा भद्रपुरस्थित लेखनाथ पुस्तकालयद्वारा आयोजना गरिने लेखनाथ जयन्तीको वार्षिक कार्यक्रममा हरेक वर्ष रु.५१,००१÷–(अक्षरेपि एकाउन्न हजार एक रुपैंयाँ मात्र) को श्रीप्रसाद ओली साहित्यिक पुरस्कारको स्थापना …

श्रीप्रसाद ओली साहित्यिक पुरस्कार Read More »

खेलकुदमा श्रीप्रसाद

झापा जिल्ला, झापा(२ सडकवारीकी श्री देविका खड्काज्यूले तेह्रौं साग खेलकुद प्रतियोगितामा जुडो खेलमा स्वर्ण पदक प्राप्त गरी राष्ट्रको गौरव बडाउनको साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय जुडो खेलमा विभिन्न पदकहरु हासिल गर्न सफल हुनु भएकोले प्राप्त सफलताको उच्च मुल्याड्ढन गर्दै निजको उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्यको कामनासहित प्रतिष्ठानले नगद रु.२५,१११। सहित सम्मान पत्रले सम्मान गर्ने निर्णय गरेको छ …

खेलकुदमा श्रीप्रसाद Read More »

श्रिप्रसाद ‌‌ओली स्मृति राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रज्ञान पुरस्कार

The RUGSAOF’s primary mission is to recognize and honor specialists in various fields through its annual awards program. This initiative aims to acknowledge individuals who have demonstrated exceptional expertise, dedication, and impact in their respective domains. By conferring these awards on an annual basis, the RUGSAOF seeks to spotlight the outstanding contributions of specialists, inspiring …

श्रिप्रसाद ‌‌ओली स्मृति राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रज्ञान पुरस्कार Read More »

देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार

The RUGSAOF’s primary mission is to recognize and honor specialists in various fields through its annual awards program. This initiative aims to acknowledge individuals who have demonstrated exceptional expertise, dedication, and impact in their respective domains. By conferring these awards on an annual basis, the RUGSAOF seeks to spotlight the outstanding contributions of specialists, inspiring …

देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार Read More »

Scroll to Top