सम्मानित ब्यक्तिहरु 2019

देवीओली स्मृति राष्ट्रिय बाल पुरस्कार(२०१९ बाट सम्मानित श्री प्रितम आचाय

संक्षिप्त परिचयः झापाको धरमपुर, मंगलवारेमा पिता काशीनाथ आचार्य र माता राधिका आचार्यको कोखबाट दोस्रो सन्तानको रुपमा वि.सं. २०६५ जेठ १० जन्मनुभएका प्रितम आचार्यले हाल इटहरी–५, सुनसरीमा बसोबास गर्दै आउनुभएको छ । उहाँ इटहरी–४, सुनसरी स्थित विश्व–आदर्श एकेडेमीमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । पाँच बर्षको कलिलो उमेरदेखि गुनगुनाउन थाल्नु भएका प्रितमको पहिलो औपचारिक सांगितिक यात्रा …

देवीओली स्मृति राष्ट्रिय बाल पुरस्कार(२०१९ बाट सम्मानित श्री प्रितम आचाय Read More »

अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१९ बाट सम्मानित श्री चुडामणि रेग्म

संक्षिप्त परिचयः हाल भद्रपुर नगरपालिका–१०, लेखनाथ चोक, झापामा बसोबास गर्दै आउनुभएका झर्रो नेपाली भाषाका अनुयायी पूर्वका मोतीराम र साहित्य भाष्कर उपनामले पनि चिनिनु प्राध्यापक श्री चूडामणि रेग्मीको जन्म १९९३ चैत्र २९ गते संखुवासभाको वानामा बुबा पिताम्बर र आमा खिलेश्वरी देवी रेग्मी कोखबाट भएको थियो । पेशाले उहाँ नेपाली साहित्यमा काव्य, निबन्ध, कथा, समालोचना, हास्य व्यङ्ग्य, …

अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१९ बाट सम्मानित श्री चुडामणि रेग्म Read More »

गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार–२०१९ बाट सम्मानित श्री सृजना कार्की

संक्षिप्त परिचयः श्री सृजना कार्कीको जन्म वि.सं. २०३१ साल जेठ ५ गते दोलखाको झुलेमा पिता चेत बहादुर कार्की र माता धन कुमारी कार्कीको कोखबाट भएको थियो । विगत १८ बर्ष देखि आफ्नो सम्पूर्ण उर्जा र समय संकटासन्न अवस्थामा रहेका बालबालिका, जेष्ठ महिला, अपाङ्ग महिला, मानसिक रुपमा असर परेका महिला, किशोरीहरुको पुनस्र्थापना कार्यमा समर्पण गर्नु भएकी …

गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार–२०१९ बाट सम्मानित श्री सृजना कार्की Read More »

रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार—२०१९ बाट सम्मानित श्री राजेन्द्रराज पन्त

संक्षिप्त परिचयः श्री राजेन्द्रराज पन्तको जन्म २००९ साल साउन महिनामा रक्तकाली, काठमाण्डौंमा पिता श्री कृष्णराज र माता कोमललक्ष्मी पन्तको पहिलो सन्तानको रुपमा भएको थियो । पालुङ्गटार नगरपालिका– ७, च्याङ्गली, गोरखामा आफ्नै परिवारको रेखदेखमा २०५२ सालबाट श्री कामधेनु गाई पालन केन्द्र संचालन गर्दै आउनुहुने श्री पन्तले स्नातक तहसम्मको अध्ययन र गाइपालन सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको अनुभव …

रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार—२०१९ बाट सम्मानित श्री राजेन्द्रराज पन्त Read More »

Event 5

The RUGSAOF’s primary mission is to recognize and honor specialists in various fields through its annual awards program. This initiative aims to acknowledge individuals who have demonstrated exceptional expertise, dedication, and impact in their respective domains. By conferring these awards on an annual basis, the RUGSAOF seeks to spotlight the outstanding contributions of specialists, inspiring …

Event 5 Read More »

Event 4

The RUGSAOF’s primary mission is to recognize and honor specialists in various fields through its annual awards program. This initiative aims to acknowledge individuals who have demonstrated exceptional expertise, dedication, and impact in their respective domains. By conferring these awards on an annual basis, the RUGSAOF seeks to spotlight the outstanding contributions of specialists, inspiring …

Event 4 Read More »

Scroll to Top