एघाराौं राष्ट्रिय सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम-२०२४
रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानका अध्यक्ष श्री गंगाप्रसाद ओलीज्यूको सभाध्यक्षता एवं प्रतिनिधिसभाका उप–सभामुख माननीय इन्दिरा राना मगरज्यूको प्रमुख आतिथ्यतामा एघारांैं राष्ट्रिय सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम सन् २०२४ काठमाण्डौं स्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा सम्पन्न भएको छ । प्रमुख संरक्षक परमधामवासी स्व.श्रीप्रसाद ओलीद्वारा वि.सं.२०६७ झापामा स्थापित यस प्रतिष्ठानले निरन्तर रुपमा सामूहिक तथा सहयोगात्मक संस्कार …
एघाराौं राष्ट्रिय सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम-२०२४ Read More »


