देवीओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०२० बाट सम्मानित रक्षा किशोरी समूहको
संक्षिप्त परिचयः मोरङ्गको बुढीगंगा गाउँपालिका क्षेत्रमा बसोवास गर्ने मुसहर (ऋषिदेव नाम दिईएको) समुदाय (दलित)का केही बालिका तथा किशोरीहरु आफ्नो समुदायमा विद्यमान विभिन्न सामाजिक कुरीतिका विरुद्धमा व्यक्तिगतरुपमा सक्रिय हुदै, २०७३ साल देखि आपसमा आवद्धभई समुहगत शक्तिमा रुपमा “रक्षा किशोरी समूह” गठन गरी कुरीति विरुद्धको अभियान चलाउदै आएका छन् । लैङ्गिक भेदभावजन्य रुढीग्रस्त सोच र गरिबी साथै …
देवीओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०२० बाट सम्मानित रक्षा किशोरी समूहको Read More »

