अध्यक्षको मन्तव्य 2017

                                               

आजका प्रमुख अतिथि नेपाल सरकारका संमाननिय पूर्ब प्रधानमंत्री झलनाथ खनालज्यू 

आमन्त्रित विशिष्ट अतिथिज्यू, 

आजका विशेष अतिथि , प्रतिनिधि सभा,राष्ट्रियसभा,प्रदेससभाका सांसदज्यूहरु,नगरपालिका, गाउपालिकाका प्रमुख उपप्रमुखज्यूहरु, 

राष्ट्रका विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरिसक्नु भएका रास्ट्रसेवक करमचारीज्यूहरु, 

आजका प्रमुख आकर्षक संम्मानित ब्यक्तित्वज्यूहरु,पुर्ब संम्मानित ब्यक्तित्वज्यूहरु

निर्णयक मण्डलका संयोजक तथा सदस्यज्यूहरु, ,बिभिन्न संघ सस्धाबाट पाल्नु भएका प्रतिनिधिज्यूहरू 

प्रतिष्ठानका  सल्लाहाकारज्यूहरु, कार्यकारणीका विभिन्न तहमा जिम्मेवारी बहन गर्ने पदाधिकारीज्यूहरु

ओली बंश सम्नब्य समितिका पदाधिकारीज्यूहरु आमसंचार माध्यमका पत्रकार मित्रहरु

उपस्थित सम्पूर्ण मान्यवर  

 नया बर्षको भरखरै लाघेको छ यस खुशियालीको  अवसरमा यहाहरुमा हार्दिक मंगलमय शुभकामनाका  सुस्वास्थ सम्बृद्धि, दीर्घायु एबम सफलताको कामनाका  ब्यकत गर्दछु।

बर्तमान नेपाल सरकारले मुलुकको पुननिर्माण गणतन्त्रको संसथागत बिकासको लागि,बिगत होइन भोलिका लागी आज भन्दै बिकासको मुल फुटाउन सकोस, अमन, चयन कायम राख्दै जनतालाई सुशासनको प्रत्याभुति दिन सफल बनोस् सभ्य सम्मुनत नेपालि समाज निर्माणमा सकारात्मक सोचका साथ सबै नेपालि जनतासंग काधमा काध  हातमाहात मिलाई अगडि बडोस ,  सफलताको कामना ब्यक्त गर्दछु।

 यस यस समारोहमा हाम्रा पुर्वजहरु हुनु हुन्न तर उहांहरुको जसको  प्रेरणा र आशीर्बादले  हामी रास्ट्रीय स्तरमा  संमान र पुरस्कार बितरण गर्न गईरहेका छौ ।  ऊहाँहरु हाम्रो बिच नभएपनि ऊहांहरुले देखायको बाटो हामिहरु संग छ । यसतो सत्कार्यमा आफ्ना संनतानहरुलाई मार्गदर्शन गर्ने प्रतिषठानका संस्थापक संरक्षक परमधामबाशी श्रीप्रसाद ओली र ऊहांलाई जन्म दिने पिता रुद्रप्रसाद आमा गौरादेबी सतमार्गमा अघि बडन प्रेरित गर्ने ऊहाकि धर्पपत्नी अम्बिकादेबि अलपायुमा जीबन  गुमाएकि छोरी देबि ओली जसका नाममा पुरस्कारहरु स्थापित भयका छन  जसले गतिहिन र निष्कृय बन्दै गएको नेपाली समाजका हरेक आयाम र प्रवृत्तिहरुलाई गतिशिल बनाउन सफल र अनुकरणीय कार्यहरुको सम्मानले समाजलाई आशा, उर्जा र गति प्रदान गर्छ जस्तो मलाई लागिरहेछ दिबगत पुर्बजहरुमा श्रद्धापुर्बक भावपुर्ण हार्दिक श्रद्धान्ञलि अर्पण गर्दछु ।

रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान” पितृहरुको आदर, मातृत्वको सम्मान, सन्तानप्रतिको कर्तब्यपरायणताले भावी सन्ततीहरु समक्ष आफनो वंश, परिवार र आफन्तहरुको जीवनलाई सार्थक तुत्याउने उत्कट अभिलाशा लिएर श्रीप्रसाद ओली तथा हामी उहाँका परिवारिक सदस्यहरुको अगुवाई र पहलमा  स्थापित  सामाजिक संस्था हो ।  समाजमा भएका सकारात्मक, नवीन र परिवर्तनकारी कार्यलाई प्रश्रय दिंदै व्यक्तिगत तथा संस्थागत रूपमा भएका अनुकरणीय कार्यको सम्मान र प्रबद्र्धन गर्ने उद्देश्य राखेर हामीले यो संस्था स्थापना गरेको हुदा  सामाजिक कार्यहरुलाई प्रेरित गर्नका लागि प्रतिभाहरुको सम्मान र सफलताहरुको प्रशंसा गर्नु हाम्रो प्रमुख कर्तव्य रहने छ ।  आज हामी पुरस्कार वितरणको पाचौ राष्ट्रिय समारोह आयोजना गर्न सक्षम भएका छौं ।सम्मान ग्रहण गर्न मञ्जुर भएर यहाँ पाल्नु हुने तपाई सम्पूर्ण महानुभावहरुप्रति संस्थाका तर्फबाट म हार्दिक आभार व्यक्त गर्दछु

प्रतिष्ठानले राष्ट्र निर्माणका महत्वपूर्ण चारवटा विधामा राष्ट्रिय स्तरका पुरस्कारहरु हरेक वर्ष प्रदान गर्ने घोषणा स्थापना कालमै गरिसकेको छ ।यसले समाजमा रहेका बिभिन्न बर्गहरुलाई प्रोत्साहित र उचित संम्मान दिन कुनै संकोच गरेको छैन । रास्ट्रको मेरुदण्डको रुपमा रहेको कृषी पेशालाई प्रोत्साहित र मर्या्दित पार्न निजि क्षेत्रमा सबैभन्दा दुलो धनराशिको पुरस्कार र संम्मानको काम  गरेकोछ ,   आदर्श आमाको भुमिका निर्वाह गर्ने महिला,संघ संस्थाहरुको लागी गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार,,  अम्बिकादेवी ओली स्मृति पत्रकारिता तथा साहित्य राष्ट्रिय पुरस्कार, बिद्वान साहित्यकार, पत्रकारहरुको संम्मानका लागि,यसका साथै  बालबालिकाका क्षेत्रमा देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार मोफसलबाट प्रदान गरिने सबै भन्दा ठुला राशिका पुरस्कार र संम्मान हुन् ।

यस वर्षका लागि पुरस्कृत व्यक्तित्वहरुको छनोट गर्न प्रतिष्ठानले यी चारवटै क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरु समावेश भएको छुट्टाछुट्टै समिति गठन गरेको थियो । पुरस्कृत व्यक्तित्वहरुको छनोट गर्न निर्णायक मण्डलको कार्यभार सफलता पूर्वक सम्पन्न गरिदिनु हुने श्रद्देय व्यक्तित्वहरुप्रति यस अवसरमा म आभार व्यक्त गर्न चाहन्छु । उहाँहरुले स्वयंसेवीका रुपमा गह“ंबालीका  बिभिन्न जातह?को बिकास गरी कृषि अन’सन्धान तथा प्रविधि प्रशारण कार्यमा उत्कृष्ट योगदान प’¥याए वापत बैतडी निवासी वरिष्ठ बैज्ञानिक श्री मदन राज भट्टज्य“लाई ?द्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि प’रस्कार–२)!७, बैदेशिक रोजगारीलाई स’रक्षित बनाउनका लागि स“चना प्रवाह तथा जोखिम स्थितिबाट महिलाह?को सशक्तिकरण,उद्दार तथा प’नरस्थापनमा उल्लेख्य योगदान प’्याउन सफर्ल ं नवलपरासी निवासी श्री बालक’मारी जि.सी.ज्य“लाई  गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा प’रस्कार 

 

बिगतमा समाजमा सामाजिक चेतना अभिवृद्विलाई अभियानको ?पमा संचालन गर्दैसाहित्यको क्षेत्रमा उल्लेख्य योगदान प’्याउन सफल ं काठमाण्डौ निवासी श्री मेघराज शर्मा “मंजुल“लाई अम्बिकादेवी ओली राष्ट्रिय स्मृति साहित्य प’रस्कार–२)!७

अपाङ्घताको रोकथाम,उपचार तथा प’र्नस्थापनामातीन दशक देखि निरन्तर लागिपरी वालवालिकाको हित अधिकार तथा सम्मानय’क्त जीवन यापनको लागि योगदान गरे बापत सि.वि.आर. भक्तप’रलाई देवीओली स्मृति  राष्ट्रिय बाल प’रस्कार–२)!७ बाट छनौट गरिदिने  जिम्मेवारी सम्पन्न गरिदिनु भई हामीलाई हौसला समेत प्रदान गरिदिनु भएकोमा प्रतिष्ठान ऊहांहरुप्रति आभारी छ । आज संमानित र पुरस्कृत ब्यक्तित्वहरुबाट मुलकले  धेरै रचनात्मक राम्रा काम ऊहांहरुबाट प्राप्त ग्रन सकोस हार्तिक बधाइ सफलताको शुभकामना । 

पुरस्कारको प्रतिष्ठालाई कायम राख्न तथा छनोट विधिलाई पारदर्र्शी बनाउन प्रतिष्ठानले हरसंभव प्रयास गरेको छ । यति हुदाँहुँदै पनिे कमी कमजोरी रहेका हुनसक्छन् । हामीबाट हुन गएका कमी कमजोरीका बारेमा विद्वान वर्गबाट याथोचित सुझावको अपेक्षा गर्दछौं र भविश्यमा त्यस्ता कमीकमजोरी दोहोरिन नदिने प्रतिवद्धता पनि म तपाईहरु समक्ष जाहेर गर्दछु । सम्मान गर्न देशका विभिन्न भागमा क्रियाशील वास्तविक राष्ट्रिय प्रतिभाहरु पहिचान गर्नु हाम्रा लागि निकै चुनौतिपूर्ण कार्य बनिरहेको छ । आगामी दिनमा सही पात्र चयन कार्यमा आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनु हुन तपाईहरुसमक्ष हार्दिक अनुरोध गर्दछु । 

मुलुकमा सकारात्मक उर्जा थप्ने हाम्रो यो सानो तर महत्वपूर्ण प्रयासमा हामीले समाज, वौद्धिक बर्ग, विभिन्न पेशा तथा व्यवसायमा आवद्ध व्यक्तित्वहरुबाट उत्साह, सहयोग र प्रेरणा पाएका छौं । जसले हामीलाई व्यापक हौसला थपेको छ । यस्ता कार्यलाई राज्य स्तरबाट पनि प्रेरित गर्न अनुकुल वातावरण तयार हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं । 

नयाँ कामको थाल्नि

श्रीप्रसाद ओली साहित्यिक पुरस्कार 

गणतन्त्र नेपालको प्रदेश नं.१ र प्रवासमा रहेर नेपाली भाषा साहित्यमा सक्रिय रुपमा कलम चलाउने नेपाली स्रष्टाहरुको सम्मान र नेपाली साहित्यको विकासका लागि सम्मान र पुरस्कृत गर्ने हेतु कविशिरोमणि लेखनाथ जन्मजयन्तीको दिन स्वं.श्रीप्रसाद ओलीको स्मृतिमा भद्रपुरस्थित लेखनाथ पुस्तकालयद्वारा मनाइने लेखनाथ जयन्तीको वार्षिक कार्यक्रमको अवसरमा  यो वर्ष  झापा सुरुगांका मित्रप्रसाद दहालज्यूले रु.५१,१११.०० अक्षरेपि एकाउन्न हजार एकसय एघार रुपैंयाँ मात्र) को श्रीप्रसाद ओली साहित्यिक पुरस्कार प्राप्त गर्नु भएकोमा हार्दिक बधाई दिदै  आयोजक लेखनाथ पुसतकालय परिवारलाई धन्यबाद दिन चहान्छु ।

प्रतिष्ठानका सदस्य श्री अशोक ओली र श्री सन्जना श्रेष्ठ (ओली) ले अमेरिकाको टेक्सास स्थित नर्थ टेक्सास युनिभर्सिटीमा हरेक बर्ष अमेरिकी डलर १५००।०० बराबरको अन्तरराष्ट्रिय ’गंगा–शारदा ओली पुरस्कार’ को स्थापना गर्नु भएकोमा उहाँहरुको उक्त कार्यको प्रशंसा गर्दै यो वर्ष अर्थशास्त्रमा ईरानकि विद्यार्थी  ईलाहे बोसकाबादीले पुरस्कार प्राप्त गर्नु भएकोमा उहाँलाई हार्दिक बधाई दिन चाहन्छु । गत बर्ष यो पुरस्कार कोरियाका सांगजिनलिले प्राप्त गर्नु भएको थियो ।

 असल काम गरेर आ–आफने क्षेत्रवाट समाजका लागि योगदान दिनु भई आज पुरस्कार वितरणको फाचौ राष्ट्रिय समारोह(२०१७ बाट पुरस्कृत हुनु भएका संम्मानित व्यक्तित्वहरु तथा उहाँहरुका आफन्तजन,यस अघि पुरस्कृत हुनु भएका संम्मानित व्यक्तित्वहरु हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित राष्ट्रका विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरिसक्नु भएका विशिष्ट महानुभावहरु,प्रतिनिधि सभा,राष्ट्रियसभा,प्रदेससभाका सांसदज्यूहरु,नगरपालिका, गाउपालिकाका प्रमुख उपप्रमुखज्यूहरु, राष्ट्रका विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरिसक्नु भएका विशिष्ठ महानुभावज्यूहरु नेपाल सरकारका कर्मचारिज्यूहरु  निर्णायक मण्डलका संयोजक तथा सदस्यहरु, संस्थाका प्रमुख सल्लाहाकार तथा सल्लाहाकारहरु, कार्यकारणीका विभिन्न तहमा जिम्मेवारी बहन गर्ने पदाधिकारीहरुप्रति आभार व्यक्त गर्दछु ।आजभन्दा ५१ बर्ष पहिला अस्कल होस्टेल २ बर्ष  संगै बसि त्रि चन्द्र कलेजमा आइएस्सी  पडेका मिलनसार मेरा मित्र मुलुकका पुर्ब प्रधानमंत्रिज्यूले हाम्रो अनुरोध स्वीकारिदिनु भई यो समारोहको गरीमा बडाईदिनुभएकोमा प्रतिषठान गौरबानबित बनेको छ साथै  विशिष्ट अतिथि, अतिथि, साहित्यकार, पत्रकार, महिला अधिकार अभियन्ताहरु र सम्पूर्ण सहभागीमा झापाबाशीहरु जो हाम्रो निमन्त्रणा स्वीकारि दिनुभइ ऊपस्थित भई दिनु भएको छ यसका लागी आभार व्यक्त गर्दछु ।

अन्त्यमा “आफ्नो कमाइको केही अंश बृहत सामाजिक भलाइका लागि छुट्याउनु पर्ने रहेछ“ भन्ने परमधामबाशी संस्थाका प्रणेता श्रध्देय श्रीप्रसाद ओलीज्यूले देखाएको बाटो हामी सबैको साझा बाटो बन्न सकोस् समाजमा सकारात्मक सोचको जग हाल्न सबैमा प्रेरणा मिलोस र भावि संन्ततिहरुकोलागि चिराखको काम गर्न सकोस भन्ने कामना सहित बिदा हुन चाहान्छु । धन्यवाद 

गंगा प्रसाद ओली

अध्यक्ष

२०७५ बैशाख ०४ गते

 

 

आजका प्रमुख अतिथि नेपाल सरकारका संमाननिय पूर्ब प्रधानमंत्री झलनाथ खनालज्यू 

आमन्त्रित विशिष्ट अतिथिज्यू, 

आजका विशेष अतिथि , प्रतिनिधि सभा,राष्ट्रियसभा,प्रदेससभाका सांसदज्यूहरु,नगरपालिका, गाउपालिकाका प्रमुख उपप्रमुखज्यूहरु, 

राष्ट्रका विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरिसक्नु भएका रास्ट्रसेवक करमचारीज्यूहरु, 

आजका प्रमुख आकर्षक संम्मानित ब्यक्तित्वज्यूहरु,पुर्ब संम्मानित ब्यक्तित्वज्यूहरु

निर्णयक मण्डलका संयोजक तथा सदस्यज्यूहरु, ,बिभिन्न संघ सस्धाबाट पाल्नु भएका प्रतिनिधिज्यूहरू 

प्रतिष्ठानका  सल्लाहाकारज्यूहरु, कार्यकारणीका विभिन्न तहमा जिम्मेवारी बहन गर्ने पदाधिकारीज्यूहरु

ओली बंश सम्नब्य समितिका पदाधिकारीज्यूहरु आमसंचार माध्यमका पत्रकार मित्रहरु

 उपस्थित सम्पूर्ण मान्यवर  

 नया बर्षको भरखरै लाघेको छ यस खुशियालीको  अवसरमा यहाहरुमा हार्दिक मंगलमय शुभकामनाका  सुस्वास्थ सम्बृद्धि, दीर्घायु एबम सफलताको कामनाका  ब्यकत गर्दछु।

बर्तमान नेपाल सरकारले मुलुकको पुननिर्माण गणतन्त्रको संसथागत बिकासको लागि,बिगत होइन भोलिका लागी आज भन्दै बिकासको मुल फुटाउन सकोस, अमन, चयन कायम राख्दै जनतालाई सुशासनको प्रत्याभुति दिन सफल बनोस् सभ्य सम्मुनत नेपालि समाज निर्माणमा सकारात्मक सोचका साथ सबै नेपालि जनतासंग काधमा काध  हातमाहात मिलाई अगडि बडोस ,  सफलताको कामना ब्यक्त गर्दछु।

 यस यस समारोहमा हाम्रा पुर्वजहरु हुनु हुन्न तर उहांहरुको जसको  प्रेरणा र आशीर्बादले  हामी रास्ट्रीय स्तरमा  संमान र पुरस्कार बितरण गर्न गईरहेका छौ ।  ऊहाँहरु हाम्रो बिच नभएपनि ऊहांहरुले देखायको बाटो हामिहरु संग छ । यसतो सत्कार्यमा आफ्ना संनतानहरुलाई मार्गदर्शन गर्ने प्रतिषठानका संस्थापक संरक्षक परमधामबाशी श्रीप्रसाद ओली र ऊहांलाई जन्म दिने पिता रुद्रप्रसाद आमा गौरादेबी सतमार्गमा अघि बडन प्रेरित गर्ने ऊहाकि धर्पपत्नी अम्बिकादेबि अलपायुमा जीबन  गुमाएकि छोरी देबि ओली जसका नाममा पुरस्कारहरु स्थापित भयका छन  जसले गतिहिन र निष्कृय बन्दै गएको नेपाली समाजका हरेक आयाम र प्रवृत्तिहरुलाई गतिशिल बनाउन सफल र अनुकरणीय कार्यहरुको सम्मानले समाजलाई आशा, उर्जा र गति प्रदान गर्छ जस्तो मलाई लागिरहेछ दिबगत पुर्बजहरुमा श्रद्धापुर्बक भावपुर्ण हार्दिक श्रद्धान्ञलि अर्पण गर्दछु ।

रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान” पितृहरुको आदर, मातृत्वको सम्मान, सन्तानप्रतिको कर्तब्यपरायणताले भावी सन्ततीहरु समक्ष आफनो वंश, परिवार र आफन्तहरुको जीवनलाई सार्थक तुत्याउने उत्कट अभिलाशा लिएर श्रीप्रसाद ओली तथा हामी उहाँका परिवारिक सदस्यहरुको अगुवाई र पहलमा  स्थापित  सामाजिक संस्था हो ।  समाजमा भएका सकारात्मक, नवीन र परिवर्तनकारी कार्यलाई प्रश्रय दिंदै व्यक्तिगत तथा संस्थागत रूपमा भएका अनुकरणीय कार्यको सम्मान र प्रबद्र्धन गर्ने उद्देश्य राखेर हामीले यो संस्था स्थापना गरेको हुदा  सामाजिक कार्यहरुलाई प्रेरित गर्नका लागि प्रतिभाहरुको सम्मान र सफलताहरुको प्रशंसा गर्नु हाम्रो प्रमुख कर्तव्य रहने छ ।  आज हामी पुरस्कार वितरणको पाचौ राष्ट्रिय समारोह आयोजना गर्न सक्षम भएका छौं ।सम्मान ग्रहण गर्न मञ्जुर भएर यहाँ पाल्नु हुने तपाई सम्पूर्ण महानुभावहरुप्रति संस्थाका तर्फबाट म हार्दिक आभार व्यक्त गर्दछु

प्रतिष्ठानले राष्ट्र निर्माणका महत्वपूर्ण चारवटा विधामा राष्ट्रिय स्तरका पुरस्कारहरु हरेक वर्ष प्रदान गर्ने घोषणा स्थापना कालमै गरिसकेको छ ।यसले समाजमा रहेका बिभिन्न बर्गहरुलाई प्रोत्साहित र उचित संम्मान दिन कुनै संकोच गरेको छैन । रास्ट्रको मेरुदण्डको रुपमा रहेको कृषी पेशालाई प्रोत्साहित र मर्यादित पार्न निजि क्षेत्रमा सबैभन्दा दुलो धनराशिको पुरस्कार र संम्मानको काम  गरेकोछ ,   आदर्श आमाको भुमिका निर्वाह गर्ने महिला,संघ संस्थाहरुको लागी गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार,,  अम्बिकादेवी ओली स्मृति पत्रकारिता तथा साहित्य राष्ट्रिय पुरस्कार, बिद्वान साहित्यकार, पत्रकारहरुको संम्मानका लागि,यसका साथै  बालबालिकाका क्षेत्रमा देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार मोफसलबाट प्रदान गरिने सबै भन्दा ठुला राशिका पुरस्कार र संम्मान हुन् ।

यस वर्षका लागि पुरस्कृत व्यक्तित्वहरुको छनोट गर्न प्रतिष्ठानले यी चारवटै क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरु समावेश भएको छुट्टाछुट्टै समिति गठन गरेको थियो । पुरस्कृत व्यक्तित्वहरुको छनोट गर्न निर्णायक मण्डलको कार्यभार सफलता पूर्वक सम्पन्न गरिदिनु हुने श्रद्देय व्यक्तित्वहरुप्रति यस अवसरमा म आभार व्यक्त गर्न चाहन्छु । उहाँहरुले स्वयंसेवीका रुपमा गहूंबालीका  बिभिन्न जातहरुको बिकास गरी कृषि अनुसन्धान तथा प्रविधि प्रशारण कार्यमा उत्कृष्ट योगदान पु¥याए वापत बैतडी निवासी वरिष्ठ बैज्ञानिक श्री मदन राज भट्टज्यूलाई रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१७, बैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि सूचना प्रवाह तथा जोखिम स्थितिबाट महिलाहरुको सशक्तिकरण,उद्दार तथा पुनरस्थापनमा उल्लेख्य योगदान पु्याउन सफर्ल ं नवलपरासी निवासी श्री बालकुमारी जि.सी.ज्यूलाई  गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार २०१७

बिगतमा समाजमा सामाजिक चेतना अभिवृद्विलाई अभियानको रुपमा संचालन गर्दैसाहित्यको क्षेत्रमा उल्लेख्य योगदान पु्याउन सफल ं काठमाण्डौ निवासी श्री मेघराज शर्मा ूमंजुलूलाई अम्बिकादेवी ओली राष्ट्रिय स्मृति साहित्य पुरस्कार–२०१७

अपाङ्घताको रोकथाम,उपचार तथा पुर्नस्थापनामातीन दशक देखि निरन्तर लागिपरी वालवालिकाको हित अधिकार तथा सम्मानयुक्त जीवन यापनको लागि योगदान गरे बापत सि.वि.आर. भक्तपुरलाई देवीओली स्मृति  राष्ट्रिय बाल पुरस्कार–२०१७ बाट छनौट गरिदिने  जिम्मेवारी सम्पन्न गरिदिनु भई हामीलाई हौसला समेत प्रदान गरिदिनु भएकोमा प्रतिष्ठान ऊहांहरुप्रति आभारी छ । आज संमानित र पुरस्कृत ब्यक्तित्वहरुबाट मुलकले  धेरै रचनात्मक राम्रा काम ऊहांहरुबाट प्राप्त ग्रन सकोस हार्तिक बधाइ सफलताको शुभकामना । 

पुरस्कारको प्रतिष्ठालाई कायम राख्न तथा छनोट विधिलाई पारदर्र्शी बनाउन प्रतिष्ठानले हरसंभव प्रयास गरेको छ । यति हुदाँहुँदै पनिे कमी कमजोरी रहेका हुनसक्छन् । हामीबाट हुन गएका कमी कमजोरीका बारेमा विद्वान वर्गबाट याथोचित सुझावको अपेक्षा गर्दछौं र भविश्यमा त्यस्ता कमीकमजोरी दोहोरिन नदिने प्रतिवद्धता पनि म तपाईहरु समक्ष जाहेर गर्दछु । सम्मान गर्न देशका विभिन्न भागमा क्रियाशील वास्तविक राष्ट्रिय प्रतिभाहरु पहिचान गर्नु हाम्रा लागि निकै चुनौतिपूर्ण कार्य बनिरहेको छ । आगामी दिनमा सही पात्र चयन कार्यमा आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनु हुन तपाईहरुसमक्ष हार्दिक अनुरोध गर्दछु । 

मुलुकमा सकारात्मक उर्जा थप्ने हाम्रो यो सानो तर महत्वपूर्ण प्रयासमा हामीले समाज, वौद्धिक बर्ग, विभिन्न पेशा तथा व्यवसायमा आवद्ध व्यक्तित्वहरुबाट उत्साह, सहयोग र प्रेरणा पाएका छौं । जसले हामीलाई व्यापक हौसला थपेको छ । यस्ता कार्यलाई राज्य स्तरबाट पनि प्रेरित गर्न अनुकुल वातावरण तयार हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं । 

नयाँ कामको थाल्नि

श्रीप्रसाद ओली साहित्यिक पुरस्कार 

गणतन्त्र नेपालको प्रदेश नं।१ र प्रवासमा रहेर नेपाली भाषा साहित्यमा सक्रिय रुपमा कलम चलाउने नेपाली स्रष्टाहरुको सम्मान र नेपाली साहित्यको विकासका लागि सम्मान र पुरस्कृत गर्ने हेतु कविशिरोमणि लेखनाथ जन्मजयन्तीको दिन स्वं।श्रीप्रसाद ओलीको स्मृतिमा भद्रपुरस्थित लेखनाथ पुस्तकालयद्वारा मनाइने लेखनाथ जयन्तीको वार्षिक कार्यक्रमको अवसरमा  यो वर्ष  झापा सुरुगांका मित्रप्रसाद दहालज्यूले रु।५१,१११।०० अक्षरेपि एकाउन्न हजार एकसय एघार रुपैंयाँ मात्र० को श्रीप्रसाद ओली साहित्यिक पुरस्कार प्राप्त गर्नु भएकोमा हार्दिक बधाई दिदै  आयोजक लेखनाथ पुसतकालय परिवारलाई धन्यबाद दिन चहान्छु ।

प्रतिष्ठानका सदस्य श्री अशोक ओली र श्री सन्जना श्रेष्ठ ९ओली० ले अमेरिकाको टेक्सास स्थित नर्थ टेक्सास युनिभर्सिटीमा हरेक बर्ष अमेरिकी डलर १५००।०० बराबरको अन्तरराष्ट्रिय ’गंगा–शारदा ओली पुरस्कार’ को स्थापना गर्नु भएकोमा उहाँहरुको उक्त कार्यको प्रशंसा गर्दै यो वर्ष अर्थशास्त्रमा ईरानकि विद्यार्थी  ईलाहे बोसकाबादीले पुरस्कार प्राप्त गर्नु भएकोमा उहाँलाई हार्दिक बधाई दिन चाहन्छु । गत बर्ष यो पुरस्कार कोरियाका सांगजिनलिले प्राप्त गर्नु भएको थियो ।

 असल काम गरेर आ–आफने क्षेत्रवाट समाजका लागि योगदान दिनु भई आज पुरस्कार वितरणको फाचौ राष्ट्रिय समारोह(२०१७ बाट पुरस्कृत हुनु भएका संम्मानित व्यक्तित्वहरु तथा उहाँहरुका आफन्तजन,यस अघि पुरस्कृत हुनु भएका संम्मानित व्यक्तित्वहरु हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित राष्ट्रका विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरिसक्नु भएका विशिष्ट महानुभावहरु,प्रतिनिधि सभा,राष्ट्रियसभा,प्रदेससभाका सांसदज्यूहरु,नगरपालिका, गाउपालिकाका प्रमुख उपप्रमुखज्यूहरु, राष्ट्रका विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरिसक्नु भएका विशिष्ठ महानुभावज्यूहरु नेपाल सरकारका कर्मचारिज्यूहरु  निर्णायक मण्डलका संयोजक तथा सदस्यहरु, संस्थाका प्रमुख सल्लाहाकार तथा सल्लाहाकारहरु, कार्यकारणीका विभिन्न तहमा जिम्मेवारी बहन गर्ने पदाधिकारीहरुप्रति आभार व्यक्त गर्दछु ।आजभन्दा ५१ बर्ष पहिला अस्कल होस्टेल २ बर्ष  संगै बसि त्रि चन्द्र कलेजमा आइएस्सी  पडेका मिलनसार मेरा मित्र मुलुकका पुर्ब प्रधानमंत्रिज्यूले हाम्रो अनुरोध स्वीकारिदिनु भई यो समारोहको गरीमा बडाईदिनुभएकोमा प्रतिषठान गौरबानबित बनेको छ साथै  विशिष्ट अतिथि, अतिथि, साहित्यकार, पत्रकार, महिला अधिकार अभियन्ताहरु र सम्पूर्ण सहभागीमा झापाबाशीहरु जो हाम्रो निमन्त्रणा स्वीकारि दिनुभइ ऊपस्थित भई दिनु भएको छ यसका लागी आभार व्यक्त गर्दछु ।

अन्त्यमा ूआफ्नो कमाइको केही अंश बृहत सामाजिक भलाइका लागि छुट्याउनु पर्ने रहेछू भन्ने परमधामबाशी संस्थाका प्रणेता श्रध्देय श्रीप्रसाद ओलीज्यूले देखाएको बाटो हामी सबैको साझा बाटो बन्न सकोस् समाजमा सकारात्मक सोचको जग हाल्न सबैमा प्रेरणा मिलोस र भावि संन्ततिहरुकोलागि चिराखको काम गर्न सकोस भन्ने कामना सहित बिदा हुन चाहान्छु । धन्यवाद 

गंगा प्रसाद ओली

अध्यक्ष

२०७५ बैशाख ०४ गते 

 
Scroll to Top