
झापामा स्थापित यस संस्थाले निरन्तर रुपमा सामूहिक तथा सहयोगात्मक संस्कार भएको समुन्नत समाज निर्माण गर्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै प्रज्ञान, कृषि, महिला सशक्तिकरण, साहित्य र पत्रकारिता साथै बालबालिकाका क्षेत्रमा व्यक्तिगत तथा संस्थागतस्तरमा सम्पन्न अनुकरणीय कार्यहरुको पहिचान गरी प्रोत्साहन र प्रवर्द्धन लागि सम्मान तथा पुरस्कृत गर्दै आई रहेको जानकारी गराउन पाउदा हर्षित छौ ।
यसै सिलसिलामा यस वर्ष सन २०२४का लागि तपशिल विवरणमा प्रतिनिधि सभाका उप–सभामुख माननीय इन्दिरा राना मगरज्यूको प्रमुख आतिथ्यतामा आयोजना हुने एघाराौं राष्ट्रिय सम्मान तथा पुरस्कार समर्पण कार्यक्रममा यहाँको गरिमाय सहभागिताका लागि स–धन्यवाद हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रम विवरणः
एघाराौं राष्ट्रिय सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम
मितिः २०८१ बैशाख २० गते, शनिबार
समयः दिनको ११ः३० बजे,
स्थानः नेपाल पर्यटन बोर्डको सभाहल, प्रदर्शनी मार्ग ।
तुलसीराम ओली
महा सचिव
रुद्र-गौरी श्री-प्रसाद ओली प्रतिष्ठान
भद्रपुर, झापा
htpps://rugsaof.org.np
[email protected]