भावपूर्ण श्रद्धाञ्जली एवं हार्दिक समवेदना
यस प्रतिष्ठानका प्रमुख सल्लाहकार तथा पूर्व प्रधानमन्त्री खड्ग प्रसाद ओली का पुजनीय पिता मोहन प्रसाद ओलीको मिति २०८२ साल फाल्गुन २९ गते शुक्रबार भएको असामयिक निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परमधामबासको लागि प्रार्थना गर्दछौं । दुःखको यस क्षणमा उहा”का छोरा—बुहारी खड्ग प्रसाद—राधिका ओली, जय प्रसाद—ईन्दिरा ओली तथा छोरी—ज्वाइ विष्णुमाया—चन्द्र प्रसाद ढकाल, कौशिल्य—यमनाथ कोइराला र राजकुमारी—डिल्लीराम …










